सानिमा बैंकको कलंकी शाखा स्थानान्तरण

Friday Jun 21, 2024
वि.सं.२०८१ असार ७ शुक्रवार २२:२६

काठमाडों । सानिमा बैंकको कलंकी शाखा स्थानान्तरण भएको छ।
बैंकले आज एक सूचना प्रकाशन गर्दै आफना ग्राहकहरुलाई यस्तो जानकराी दिएको हो । सो सम्बन्धमा असार ८ गतेदेखि शाखा एटिएक लगायत बैंकिङ्ग सेवाहरु पनि बन्द हुने बैंकले जानकारी गराएको छ।