Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट

 

काठमाडौं । स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्ग स्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ ।

सर एडमण्ड हिलारी सँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरु हुन् वा स्विस ओलम्पिक टोलीले लगाउने प्राविधिक रुपमा सम्मुन्न कर्लिङ सुजहरुहुन् बालीले सदैब गुणात्मक उत्पादनलाई प्राथमिकता दिंदै आएको सर्बविदित्तै छ । १७२ बर्ष भन्दा लामो आफ्नो लेगेसीलाई कायम राख्दै आजको अत्याधुनिक प्रविधी र आधुनिकता सँग हातेमालो गर्न सिपालु बाली विश्वभरका सेलिब्रेटी, ब्यावसायि तथा संभ्रान्तहरुको पहिलो रोजाई बन्दै आएको छ ।

होटल उडल्याण्ड सँगै दरबारमार्गमा रहेको वाच ग्यलरीले नेपाली बजारमा लामो समयदेखी बालीको आयात तथा विक्री वितरण गर्दै आएको छ । हालै बालीको नयाँ कलेक्सन भित्र्याएको वाच ग्यालरीले कम्पनी सँगको सहकार्यमा नेपाली उपभोक्ताका लागि विशेष छुटको मौका ल्याएको हो ।

“नेपालको खस्किएको आर्थिक अवस्थाका कारण धेरै सम्भावित उपभोक्तालाई हामीले सेवा प्रदान गर्ने मौका प्राप्त गरेका थिएनौं ।“ वाच ग्यालरीका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, “त्यसैले बालीको गुणस्तरीयताको अनुभव नेपाली उपभोक्ताले गर्न सकुन् भन्ने उदेश्यले हामीले कम्पनी सँगको सहकार्यमा यस्तो छुटको अवसर ल्याएका हौं ।

“ उनी थप्छन्, “सामान्यतया लक्जरी ब्राण्डहरुले यस्तो सेल वा छुट दिंदैदन्, हामीले नेपाली उपभोक्तालाई थप अफोर्डेबल बनाउन यस्तो प्रयास गरेका हौं ।“ कम्पनीले नेपाली उपभोक्तालाई प्राप्त यो अवसरको सदुपयोग गर्न आग्रह समेत गरेको छ ।

साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला

साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर...

वि.सं.२०८१ मंसिर २९ शनिवार १०:४५

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक...

जीएसई ईभी नेपालमा सार्वजनिक

जीएसई ईभी नेपालमा सार्वजनिक

वि.सं.२०८१ मंसिर २९ शनिवार १०:३९

काठमाडौं । नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ...

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:२३

  ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा...

चिनी पैठारी अविलम्व रोक लगाउन माग

चिनी पैठारी अविलम्व रोक लगाउन माग

वि.सं.२०८१ मंसिर २५ मंगलवार २१:२६

काठमाडौं । नेपाल चिनी उद्योग संघले खुल्ला सिमानाका कारण अनाधिकृत...

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सीईओ नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सीईओ...

वि.सं.२०८१ मंसिर २५ मंगलवार १०:४९

  काठमाडौं । विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी...

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवद्धनमा टेवा पुर्याउदै इसेवा

साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय...

वि.सं.२०८१ मंसिर २४ सोमवार २२:४३

    काठमाडौं ।  नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी...