BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

एसबिआई बैंकको भन्सार कार्यालयस्थित एक्सटेन्सन काउन्टर र महेन्द्रनगर शाखा स्थानान्तरण

 

काठमाडौं । नेपाल एसबिआई बैंकले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय/भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ ।

साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा सुभारम्भ गरेको छ ।

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब...

वि.सं.२०८१ भदौ २६ बुधवार २३:३२

  सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा...

सरकारी कर्मचारी लक्षित गरिमा क्यापिटलको निःशुल्क लगानी व्यवस्थापन सेवा योजना सञ्चालनमा

सरकारी कर्मचारी लक्षित गरिमा क्यापिटलको निःशुल्क लगानी...

वि.सं.२०८१ भदौ २६ बुधवार २३:३०

  काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर...

नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

वि.सं.२०८१ भदौ २६ बुधवार २२:१४

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा...

ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’ सँग सम्झाैता

ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’...

वि.सं.२०८१ भदौ २६ बुधवार २२:१२

  काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘साइन इखाडोल...

कृषि विकास बैंकको सञ्चालकमा सहसचिव मैनाली नियुक्त

कृषि विकास बैंकको सञ्चालकमा सहसचिव मैनाली नियुक्त

वि.सं.२०८१ भदौ २६ बुधवार २२:०६

काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा...

एनआईसी एशिया बैंकले खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई अनुरोध

एनआईसी एशिया बैंकले खातामा प्यान अद्यावधिक गर्न...

वि.सं.२०८१ भदौ २६ बुधवार २१:५३

  काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी...