Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

समयको माग अनुसार संविधान संशोधन हुन्छ : मन्त्री सिंह

 

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उनले तीन तहको सरकार अधिकारसम्पन्न भएर काम गरेको भए संशोधनको अवस्था नआउने भन्दै समयको माग अनुसार संशोधन गर्न सकिने बताए ।

उनले भने, ‘यो संविधानको विशेषता के हो भन्दा एउटा प्रक्रिया पूरा गरेर संविधानमा उल्लेख भएका दफाहरु त्यसलाई परिवर्तन गर्नको लागि विधि प्रक्रिया पूरा गरेर जनताको माग अनुसार संशोधन गर्न सकिने प्रावधान भएको कारणले गर्दा समयको आवश्यकता अनुसार संविधान संशोधन हुन सक्छ, यो तीन तहको सरकार अधिकारसम्पन्न भएर काम गरेको भए यो अवस्था पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ।’

यस्तै, उनले परिस्थिति सुधार र जनतालाई राहत दिन उद्देश्यले कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको भन्दै अब अर्थतन्त्रलाई चलाएमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले अगाडि बढ्ने बताए ।

उनले भने, ‘अहिले काङ्ग्रेस र एमाले मिलेर जुन सरकार बनेको छ । यो सरकार जनताको चाहाना अनुसार काम गर्न र जनताको इच्छा पूरा गर्नको लागि बनेको हो ।

 

दुईवटा ठूला पार्टी मिलेर साना दलहरुलाई पनि साथमा लिएर सुधार गर्न र जनतालाई राहात दिनको लागि वर्तमान सरकार बनेको छ । नेपालको अर्थतन्त्रलाई चलाएमान बनाउनको लागि र नेपालको उद्योगधन्दाहरुलाई चलाएमान बनाउनको लागि हामीले काम गर्न पर्छ ।’

 

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:४३

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान...

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक’

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:३६

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु...

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:२३

  ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा...

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

वि.सं.२०८१ मंसिर २६ बुधवार २३:१५

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध...

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन खोज्दैछौं  : अर्थमन्त्री पौडेल

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन...

वि.सं.२०८१ मंसिर २६ बुधवार २३:०६

  काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको...

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ :...

वि.सं.२०८१ मंसिर २६ बुधवार २२:५७

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र...