Ncell NPL
NIMB
NMB Bank

साउनको सोमबार र स्वादिष्ट परिकार

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौ । नेपाली पात्रोको चौथो महिना अथार्त् साउन महिनालाई आध्यात्म, शान्ति, र भगवान शिवको भक्तिको महिनाको रुपमा मनाइन्छ । सांस्कृतिक तथा धार्मिक रुपमा निकै महत्व बोकेको साउन महिनामा हिन्दु धर्मावलम्बीहरु शाकाहारी भोजन खाने गर्दछन् । यो महिनामा मदिरा तथा माछा– मासुहरु त्यागेर फलफूल, दुधका परिकार, खिर, तथा सागसब्जीहरु खाने गरिन्छ ।

आयुर्वेद शास्त्रको अनुसार, “यो समयमा हाम्रो रोग प्रतिरोधात्मक क्षमता निकै कम हुन्छ । यस समयमा मांसाहारी, मसालेदार वा चिल्लो खानेकुराको सेवन गर्नाले हाम्रो प्रतिरक्षा प्रणाली र पाचन प्रणाली दुवैमा नकारात्मक असर पार्दछ । साउन महिनामा वर्षा धेरै हुने भएकाले घाम त्यति मजाले लाग्दैन जसले गर्दा हामीलाई खाने कुरा पचाउन गाह्रो हुन्छ । त्यसैले नेपालमा साउन महिना शाकाहारी मात्र खाने चलन छ ।Æ

धार्मिक ग्रन्थ विष्णु पुराणमा पनि साउन महिनामा समुऽ मन्थन भएको मानिन्छ । समुऽ मन्थनमा, चौध प्रकारका माणिहरू देखा परेको थियो, जसमध्ये तेह्रवटा मणिहरु दानवहरूबीच बाँडिएका थिए । त्यसैगरि बाँकी एक, हलाहल (विष) भगवान शिवले खाएको हुनाले उहाँको घाँटी नीलो रङ्गको भएको भन्ने विश्वास छ । भगवान शिवलाई त्यसैले ‘नीलकण्ठ’ पनि भनिन्छ । त्यही विषको प्रभाव कम गर्नका लागि भगवान शिवले आफ्नो शिरमा अर्धचन्ऽ धारण गरेको र अन्य भगवानहरुले उहाँलाई गंगा जल चढाएको मान्यता छ

साउनको बारेमा यस्ता मान्यताहरु धेरै छन् । भक्तजनहरूले विशेष गरी सोमबारको दिन व्रत बस्ने गर्दछन् । सबै उमेरका महिलाहरूले भगवान शिवको सम्मान गर्न उपवास गर्ने, मन्त्र जप्ने, र समुऽ मन्थनका कथाहरू सुनाउँने चलन छ ।

यो महिना भर नेपालीहरुले सफा, शुद्ध र साकाहारी खाना रुचाउनी भएकोले धेरै रेस्टुरेन्ट तथा फुड डेलिवरी प्लेटफर्महरुले खानाको प्रबन्ध गरिरहेको हुन्छ ।

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले पनि काठमाडौँ, पोखरा र चितवनका लोकप्रिय रेस्टुरेन्टबाट ग्राहकवर्गले खोजे जस्तै खाना पुर्याउँदछ । ग्राहकहरुको धार्मिक मान्यताको सम्मान गर्दै फुडमान्डुले यो साउनमा विभिन्न रेष्टुरेण्ट तथा होटलहरुका शाकाहारी भोजनमा ग्राहकवर्गको पहुँच सुनिश्चित गर्ने भएको छ ।

फुडमान्डु एपबाट टीपटपको समोसा, अन्नपूर्ण स्विट्सको छोले भटुरे, मोति महल डिलक्सको पनिर बटर मसला र बटर नान र संगम स्विट्सको भेज मःमः जस्ता बिभिन्न रेष्टुरेण्टका खानाहरु सहजै अर्डर गर्न सकिन्छ ।

 

यो साउनमा मिठाई होस् या खाना, जुस होस् या फलफुल फुडमान्डुमा ग्राहकहरुलाई मन पर्ने सम्पूर्ण प्रकारका खानाहरु उपलब्ध छ । अर्डर गर्नको लागि आजै फुडमान्डु एप डाउनलड गर्नु होस् ।

 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक सम्मान सम्पन्न

हौँचुरे घिमिरे वंशावली विमोचन तथा ज्येष्ठ नागरिक...

वि.सं.२०८३ वैशाख २ बुधवार ०९:१२

  भक्तपुर। हौँचुरे घिमिरे वंशावलीको विमोचन तथा बन्धु पारिवारिक भेटघाट...