Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

ओलि सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्नेछ : मुख्य सचेतक वर्तौला

Machhapuchchhre Bank Limited

 

काठमाडौं, नेकपा (एमाले)का मुख्य सचेतक महेश वर्तौलाले ओलि सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्ने वताउनु हएको छ ।

आज काठमाडौंको कलंकीमा भएको थाहा-काठमाडौं सम्पर्क मंचको दोस्रो भेलामा बोल्दै ओली सरकार आफ्नो पुर्ण सामर्थ्यका साथे जनताको हितमा काम गर्ने वताउनु भएको हो । उहाँले अहिलेको समीकरणको सरकारले नै गणतन्त्रलाई केन्द्रमा राखेर संबिधान संशोधन पनि गर्ने वताउनु भएको हो ।

कार्यक्रममा बोल्दै बर्तौलाले भने:- “२०७४ सालको आम निर्वाचन पछाडी पछि चालू खर्च बढेर आयो । यो कसरी घटाउने भनेर सोच्ने बेला आयो । वडा सदस्य देखि संघीय साँसद सम्मको जनप्रतिनिधिहरु सडक, बाटो पुल भनेर हिडेको छ ।

कानुन कस्ले बनाउने ? बिकास कस्ले गर्ने ? सेवा प्रवाह कस्ले गर्ने भन्ने अन्योल रहेको छ । स्थानीय सरकारलाई दैलोदैलोमा सेवा प्रवाहमा लगाउनु पर्छ ।

प्रदेश सरकारलाई बिकासको कामको जिम्मा दिनु पर्छ तर मन्त्री मण्डल भने कम गराउनु पर्छ र संघीय जनप्रतिनिधिहरुलाई पुर्ण रुपमा कानून निर्माणमा लगाउनु पर्छ ।” उनले थप भने यो बहसको बिषय हो, निर्णय भने होइन ।

एमाले केन्द्रिय सदस्य समेत रहेका बर्तौलाले भने “एमालेबाट उम्मेदवार भएर निर्वाचित भएका जनप्रतिनिधिहरुले सुतेर बिताएको छैन ।

उनले थानकोट-चित्लाङ सडकलाई संझंदै भने:- ” निर्वाचनमा घर दैलो गर्दा थाहाको जनताक्क एउटै माग थ्यो- थानकोट-चित्लाङ सडक ।” मैले निर्वाचित भए यता थप सिदृढिकरण भइसकेको छ ।

गएको आ.व.मा ८ करोडको बहुवर्षिय ठेक्का लगाएका छौं । अहिले ओअनि ४ करोड ३६ लाख बजेट छुट्टिएको छ । म यसलाई पनि बहुबर्षिय ठेक्का लगाउन पहल गर्छु र मेरो कार्यकालमा यो सडकको कालोपत्रे पुर्ण रुपमै टुंगाएर छोड्छु ।”

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०१

  काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा...