Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

विकास गर्नका लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्छ : प्रधानमन्त्री ओली

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएका चुनौती सबै कानूनी रुपमा समाधान गर्नुपर्ने बताएका छन् ।

आज (आइतबार) भौतिक मन्त्रालयको वार्षिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उनले विकास गर्नको लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘हामीले विकास गर्नुछ भने पहिले पूर्वाधार तयार गर्नुपर्छ, कुनै काम गर्नु छ भने त्यस कामको पूर्वाधार तयार हुनैपर्छ, पूर्वाधार नै तयार छैन भने काम अगाडि बढ्नै सक्दैन, आधार नै छैन, पूर्वाधार भनेको हामीले विकास भन्दा अगाडि विकासका पूर्वाधार जस्तै क्याम्पस चलाउनुपर्छ भने सबैभन्दा पहिले पूर्वाधारका पक्षहरु भवन, शिक्षक तथा अन्य सबै पूर्वाधार तयार गर्नैपर्छ ।’

साथै उनले आफ्नो उदेश्य के हो त्यो बुझेर मात्र अगाडि बढ्नुपर्ने बताए । उनले उदेश्यलाई प्राप्त गर्ने नीतिहरु पहिँल्याउन सकेमात्र योजनाका लक्ष्यसँग बाँडेर काम गर्न सकिने बताए। उनले भने, ‘पहिलो हाम्रो उदेश्य के हो त्यो बुझ्नुपर्छ, त्यसअन्र्तगत उदेश्यलाई प्राप्त गर्ने नीतिहरु के हुन् ?त्यहीँ नीतिहरुको कार्यान्वयन व्यवहारमा कसरी कार्यान्वयन गर्छौं , कस्ता कार्यक्रम मार्फत ति कार्यक्रमहरुलाई कस्ता योजनाहरु मार्फत ति योजनाहरुलाई कसरी लक्ष्यसँग बाँडेर कामको तार्गेटहरु यती प्रतिशत, यती समयमा, यती अवधिमा, यो ठाउँमा यो काम कसरी गर्ने भनेर ठिक ढंगले प्रस्तुत हुनुपर्छ । ’

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...