CG Electronics
Ncell NPL
TATA Banner

प्रभु बैंकको नाफा चार अर्ब ४८ करोड रुपैयाँ माथि

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौं । क बर्गको राष्ट्रियस्तरको बाणिज्य बैंक प्रभुको मुनाफामा उच्च बृद्धि भएको छ । जसको परिणाम इपिएस लगायतका अधिकांश सूचकहरुमा उच्च बृद्धि देखिएको छ । आज प्रकाशित बार्षिक वित्तीय विवरण अनुसार प्रभु बैंकको मुनाफा चार अर्ब ४८ करोड आठ लाख १० हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा पनि बैंकले २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवमा ५८.६० प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

 

प्रभु बैंकको निक्षेप संकलन भने ३.५१ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब १ करोड २८ लाख रुपैयाँ पुगेको छ । तर, कर्जा लगानी भने ३.८३ प्रतिशत घटेर २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ छ ।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जसको परिणाम बैंकको सबै सुचांकमा सकारात्मक प्रभाव देखिएको छ । वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा एक अर्ब २२ करोड ३९ लाख ४५ हजार रुपैयाँ छ ।

कूल चुक्ता पुँजि २३ अर्ब ५४ करोड रुपैयाँ रहेको बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई बैंकले ५.२० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको. वितरणयोग्य मुनाफा ऋणात्मक थियो ।

समीक्षा अवधीमा बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १९ रुपैयाँ ०३ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ७६ पैसा खराव कर्जा घटेर ४.७८ प्रतिशतमा झरेको छ ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित तीन शाखाको स्थान्तरण

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्र स्थित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३४

  काठमाडौं । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ...

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:३२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २०...

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय संस्थाले हदबन्दीभन्दा बढी भएको सम्पत्ति बेचबिखन गर्न नपाउने कानूनी व्यवस्था कार्यान्वयन नगर्नू

सर्वोच्चको अन्तरिम आदेश : बैंक तथा वित्तीय...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:२८

  काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा आफ्ना...

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित भिभो एक्स३०० प्रो नेपाली बजारमा नयाँ स्तर स्थापित गर्दै

२०० मेगापिक्सेल जाईस् एपियो टेलीफोटो क्यामेरा सहित...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०७

काठमाडौं । मोबाइल इमेजिङमा निरन्तर नयाँ स्तर स्थापित गर्दै आएको भिभो...

डिशहोमले सार्वजनिक गर्यो नेपाली भाषामा आधारित Voice-AI ‘खुशी’

डिशहोमले सार्वजनिक गर्यो नेपाली भाषामा आधारित Voice-AI...

वि.सं.२०८२ मंसिर २१ आइतवार २३:०३

डिशहोमले निरन्तर नयाँ प्रविधीको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई,...