BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

वन सम्बन्धी कानुनहरु समयानुकूल परिमार्जन गरौं : महासचिव पोखरेल

 

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले समयानुकूल वन, जंगल सम्बन्धी कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद कार्यक्रममा उनले वन क्षेत्र बढेको अवस्थामा वनबाट प्राप्त हुने वस्तु आयात गर्नुपर्ने नै अवस्था रहेको भन्दै यस्तो अवस्था अन्त्य गर्नको लागि नीतिगत सुधार आवश्यक रहेको बताए ।

उनले भने, ‘वन क्षेत्र बढेको अवस्थामा पनि काठजन्य वस्तु आयात गर्नुपर्ने अवस्था छ । वन क्षेत्रलाई नै व्यवसाहिक रुपमा विकास गर्ने हो भने मात्र सोचे अनुसारको प्रतिफल लिन सक्छौं । अहिले धेरै कुराहरुमा कानून पनि बाधकको रुपमा देखिएको छ । समयानुकूल कानून निर्माण गर्नको लागि पनि नीति निर्माताहरुलाई आग्रह गर्न चहान्छु ।’

उनले परम्परागत हिसाबले प्रकृतीको संरक्षण गर्ने हो भने विकास सम्भावना नरहेको भन्दै यसबारेमा समयमा नै नसोच्ने चुनौतीको अवस्था आउनसक्ने बताए ।

परम्परागत ढाँचामा वनमा दाउरा लिने, वनका आधारित कृषि गर्ने अवस्था आज नरहेको कारणले पनि डढेलो लाग्ने सम्भावना बढेको पनि उनको भनाई छ ।

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ  : प्रधानमन्त्री

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण...

वि.सं.२०८१ भदौ २७ बिहीवार २१:१२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र...

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

वि.सं.२०८१ भदौ २७ बिहीवार १८:१६

काठमाडौं, २७ भदौ । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले...

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि...

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने...

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:३४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र...

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक, अब वर्षमा २ पटक बस्ने निर्णय

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२३

काठमाडौं । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा...