BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरुलाई आगन्तुक रिसाेर्टमा १५ प्रतिशतसम्म छुट हुने भएको छ ।

बैंक र आगन्तुक रिसाेर्ट (धुलिखेल) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब...

वि.सं.२०८१ भदौ २६ बुधवार २३:३२

  सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा...

सरकारी कर्मचारी लक्षित गरिमा क्यापिटलको निःशुल्क लगानी व्यवस्थापन सेवा योजना सञ्चालनमा

सरकारी कर्मचारी लक्षित गरिमा क्यापिटलको निःशुल्क लगानी...

वि.सं.२०८१ भदौ २६ बुधवार २३:३०

  काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर...

नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

नेपाल बैंकले सञ्चालनमा ल्यायो ‘क्यास डिपाेजिट मेशिन’

वि.सं.२०८१ भदौ २६ बुधवार २२:१४

काठमाडौं । नेपाल बैंकले नगद निक्षेप जम्मा गर्ने मेशिन सञ्चालनमा...

ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’ सँग सम्झाैता

ज्योति विकास बैंकका ग्राहकलाई ‘साइन इखाडाेल फिटनेश’...

वि.सं.२०८१ भदौ २६ बुधवार २२:१२

  काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित ‘साइन इखाडोल...

कृषि विकास बैंकको सञ्चालकमा सहसचिव मैनाली नियुक्त

कृषि विकास बैंकको सञ्चालकमा सहसचिव मैनाली नियुक्त

वि.सं.२०८१ भदौ २६ बुधवार २२:०६

काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा...

एनआईसी एशिया बैंकले खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई अनुरोध

एनआईसी एशिया बैंकले खातामा प्यान अद्यावधिक गर्न...

वि.सं.२०८१ भदौ २६ बुधवार २१:५३

  काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी...