Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘कार्यकारी प्रमुखदेखि प्रधानमन्त्रीसम्म इमान्दार नभए सुशासन आउँदैन’

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले देशको कार्यकारी प्रमुखदेखि प्रधानमन्त्री, मन्त्रीहरुले इमान्दारकासाथ काम गरे सुशासनको प्रत्याभूमि हरेक ठाउँमा दिन सकिने धारणा राखेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सुशासनको क्षेत्रमा देखिएका चुनौतीहरु विषयक कार्यक्रममा उनले, बद्मासी गर्ने व्यक्ति सबैभन्दा पहिला सबै नेतृत्वको घरमा पुग्ने प्रवृत्तिले काम गर्ने वातावरण सृजना हुन अप्ठ्यारो भएको बताए ।

उनले भने,‘जसले बद्मासी गर्छ त्यो सबैभन्दा पहिला सबै नेतृत्वको घरमा पुग्दो रहेछ । काम गर्ने वातावरण सृजना हुन अप्ठ्यारो रहेछ । देशको कार्यकारी प्रमुख, भ्रष्टाचार निवारण आयोगका प्रमुख आयुक्त, प्रधानमन्त्री, महालेखा परीक्षक त्यतिमात्रै नभइ सम्बन्धित मन्त्रीहरु इमान्दारिकासाथ काम गर्छु भनेर लाग्ने हो भने आधा समस्या त्यसै हल हुन्छ । सुशासनको प्रत्याभूमि हरेक ठाउँमा दिन सक्छौं । ’

उनले १८ घण्टा अन्धकारमा बसेका बेला २४ घण्टा लाइन उद्योग धन्दालाई दिने । व्यापारीहरुलाई दिने र त्यो वापतको पैसा दिनुहोस् भन्दा हुँदैन् भन्ने कसैको आँट गर्न नसक्ने बताए ।

प्रयोग गरेको सबै पैसा सरकारलाई बुझाउँनैपर्ने भन्दै उनले सानो रकम नतिर्नेको लाइन तुरुन्तै काटिने र लाखौं करोडौं हुँदै अर्ब पुगेपछि चाँही जोडिने पद्धतिको विकास भयो भने त्यसले सुशासनको अनुभूति नदिने टिप्पणी गरे ।

 

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...