Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

आइएमई लाइफद्वारा सातौं बार्षिकोत्सवमा प्रभातफेरि सम्पन्न

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सात वर्ष पुरा गरी आठ वर्ष प्रवेशको अवसरमा आइएमइ लाइफले आज विहान काठमाडौंमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय लैनचौरबाट सुरु भएको प्रभातफेरि केशरमहल, ठमेल बजार क्षेत्रमा परिक्रमा गरिएको थियो ।

नेपाली भाषा र अंग्रेजी भाषामा जीवन बीमा सम्बन्धी महत्व दर्शाउने प्लेकार्डसहित करिब एक सयभन्दा बढि आइएमइकर्मीहरुले प्रभातफेरि कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा बीमा अभिकर्ता, कर्मचारी, व्यवस्थापनका उच्च पदस्थ कर्मचारी तथा सञ्चालकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमपछि लैनचौरमा अहिले रक्तदान कार्यक्रम सुरु भएको छ ।

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५६

    काठमाडौं । भिसाले सञ्चालन गरेको ‘दसैँ अभियान २०२४’...

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव एनएमटीसीको रजत जयन्ती समारोह सम्पन्न

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव एनएमटीसीको...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५३

  काठमाडौं, ११ चैत । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टरले २५औँ...

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५१

  काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को...

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय साक्षरता अभियान सम्पन्न

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक अन्तर्गत वित्तीय...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:४६

  काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले ग्लोबल...