Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सिमेन्ट उद्योगले हजारौंलाई रोजगारी प्रदान गरि देश विकासमा योगदान गरि रहेका छ : अध्यक्ष मारु

Machhapuchchhre Bank Limited

 

 

काठमाडौँ ‌। नेपाल सिमेन्ट उत्पादक संघका नवनियुक्त अध्यक्ष रघु नन्दन मारुले देशको अर्थतन्त्र चलायमान बनाउन उधोगहरुले ठुलो भुमिका खेलेको बताएका छन् । संघको नव निर्वाचित कार्य समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

उधोगिहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सरकारको लक्ष्य तथा उद्देश्यलाई पुरा गर्ने तिर लागि परेको उनले बताए । उनले भने, ‘हामि व्यक्तिगत स्वार्थ भन्दा पनि देशको अर्थतन्त्र चलायमान बनाउन तथा सरकारको लक्ष्य तथा कार्यक्रमलाई सहयोग पुराउने गरि काम गरिरहेका छौँ । सिमेन्ट उद्योगले हजारौंलाई रोजगारी प्रदान गरि देश विकासमा योगदान गरि रहेका छौँ ।’

 

अध्यक्ष मारुले आफ्नो कार्यकालमा सिमेन्ट उद्योगहरु भोगि रहेका समस्या समाधानलाई नियामकलाई घच्घच्याउने बताए । ‘सिमेन्ट उद्योगमा भोगि रहेका समस्या समाधान तथा सहजिकरण लागि सरकार तर्फबाट सहयोग पुग्ने आश गरेका छौ । अघि मन्त्रि तथा मन्त्रालय सचिवहरुले दिएको आश्वासनलाइ धन्यवाद दिन चाहन्छु’ मारुले भने,- ‘म लाइ सिमेन्ट उत्पादन संघको जिम्मेवारी दिनु भएकोमा आभार व्यक्त गर्न चाहन्छु । हाम्रो साझा समस्या समाधानका लागि सम्बन्धि निकायको दलौमा पुगि समाधान गर्न प्रयत्न गर्न छु ।’

सरकारले उधोगिहरुलाइ सहयोगी निति ल्याउनेमा विश्वास समेत उनले ब्यक्ति गरे । उधोगिहरु यो देशको अर्थतन्त्रलाई सबल बनाउन र देशको जिडिपिमा ठूलो योगदान दिन सक्ने मारुले बताए । कार्यक्रम नेपाल उधोग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन ऋेष्ठले नेपालि कांग्रेस र एमालेको सत्ता समिकरण पछि उधोगीहरु आशा जागेको बताए। उनले भने, ‘सरकारले सहज निति ल्याउनुपर्छ । अहिले बनेको नयाँ सत्ता समिकरणले उधोगहरुमा केहि‌ सुधार हुने आश देखिएको छ ।’

 

घहिलेको सरकार उधोगिमैत्रि रहेको उनले बताए । सरकारले निजि क्षेत्रको सुधारका लागि देखाइरहेको चासोले सरकार प्रोत्साहन गर्छ भन्ने आश रहेको उनले बताए।

 

 

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...