BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

सिमेन्ट उद्योगले हजारौंलाई रोजगारी प्रदान गरि देश विकासमा योगदान गरि रहेका छ : अध्यक्ष मारु

 

 

काठमाडौँ ‌। नेपाल सिमेन्ट उत्पादक संघका नवनियुक्त अध्यक्ष रघु नन्दन मारुले देशको अर्थतन्त्र चलायमान बनाउन उधोगहरुले ठुलो भुमिका खेलेको बताएका छन् । संघको नव निर्वाचित कार्य समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

उधोगिहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सरकारको लक्ष्य तथा उद्देश्यलाई पुरा गर्ने तिर लागि परेको उनले बताए । उनले भने, ‘हामि व्यक्तिगत स्वार्थ भन्दा पनि देशको अर्थतन्त्र चलायमान बनाउन तथा सरकारको लक्ष्य तथा कार्यक्रमलाई सहयोग पुराउने गरि काम गरिरहेका छौँ । सिमेन्ट उद्योगले हजारौंलाई रोजगारी प्रदान गरि देश विकासमा योगदान गरि रहेका छौँ ।’

 

अध्यक्ष मारुले आफ्नो कार्यकालमा सिमेन्ट उद्योगहरु भोगि रहेका समस्या समाधानलाई नियामकलाई घच्घच्याउने बताए । ‘सिमेन्ट उद्योगमा भोगि रहेका समस्या समाधान तथा सहजिकरण लागि सरकार तर्फबाट सहयोग पुग्ने आश गरेका छौ । अघि मन्त्रि तथा मन्त्रालय सचिवहरुले दिएको आश्वासनलाइ धन्यवाद दिन चाहन्छु’ मारुले भने,- ‘म लाइ सिमेन्ट उत्पादन संघको जिम्मेवारी दिनु भएकोमा आभार व्यक्त गर्न चाहन्छु । हाम्रो साझा समस्या समाधानका लागि सम्बन्धि निकायको दलौमा पुगि समाधान गर्न प्रयत्न गर्न छु ।’

सरकारले उधोगिहरुलाइ सहयोगी निति ल्याउनेमा विश्वास समेत उनले ब्यक्ति गरे । उधोगिहरु यो देशको अर्थतन्त्रलाई सबल बनाउन र देशको जिडिपिमा ठूलो योगदान दिन सक्ने मारुले बताए । कार्यक्रम नेपाल उधोग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन ऋेष्ठले नेपालि कांग्रेस र एमालेको सत्ता समिकरण पछि उधोगीहरु आशा जागेको बताए। उनले भने, ‘सरकारले सहज निति ल्याउनुपर्छ । अहिले बनेको नयाँ सत्ता समिकरणले उधोगहरुमा केहि‌ सुधार हुने आश देखिएको छ ।’

 

घहिलेको सरकार उधोगिमैत्रि रहेको उनले बताए । सरकारले निजि क्षेत्रको सुधारका लागि देखाइरहेको चासोले सरकार प्रोत्साहन गर्छ भन्ने आश रहेको उनले बताए।

 

 

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ  : प्रधानमन्त्री

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण...

वि.सं.२०८१ भदौ २७ बिहीवार २१:१२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र...

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

वि.सं.२०८१ भदौ २७ बिहीवार १८:१६

काठमाडौं, २७ भदौ । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले...

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि...

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने...

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:३४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र...

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक, अब वर्षमा २ पटक बस्ने निर्णय

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२३

काठमाडौं । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा...