NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

प्रदीप गिरि कर्मठ र इमान्दार राजनीतिज्ञ हुनुहुन्थ्यो : शक्तिबहादुर बस्नेत

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले प्रदीप गिरि समाजवादी चिन्तकको रुपमा चिनिएका नेता भएको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेसकानेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले प्रदीप गिरि कर्मठ, इमान्दार राजनीतिज्ञको छवी बनाउन सफल नेता भएको बताएका हुन् ।

उनले भने, ‘उनमा भएको एउटा चिन्तनशीलता, विचार, प्रवृत्ति महत्वपूर्ण छ । त्यसैले उहाँ एक समाजवादी चिन्तक, सादगी, चिन्तनशील राजनीतिज्ञ र कर्मठ एवम इमान्दार राजनीतिज्ञको रुपमा आफूलाई स्थापित गर्नुभएको छ ।’

साथै उनले नेपाली समाजले अझै स्व.प्रदीप गिरिको आश्यक्तालाई बढी महसुश गरिरहेको बताए । उनले गिरि पार्टी भित्र मात्र नभइ हरेक नागरिक समाज लागि उत्तिकै प्रिय भएको बताए ।

उनले भने, ‘एउटा पार्टीको सीमाभित्र मात्र होइन् पार्टी बाहिर पनि आन्दोलनका सबै अभियन्ताहरुको सम्मान, आस्था र विश्वासको प्रतिकको रुपमा आफूलाई स्थापित गराउनुभयो । उहाँ कांग्रेसभित्र त प्रिय हुनुहुन्थ्यो नै तर समाजवादी एवम लोकतान्त्रिक आन्दोलन भित्र, राजनीतिक पार्टीभित्र र नागरिक समाज सबैको लागि उत्तिकै प्रिय हुनुहुन्थ्यो ।’

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २०...

वि.सं.२०८१ असोज १९ शनिवार २१:३०

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी...

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२७

  काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२४

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स)...

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

वि.सं.२०८१ असोज १९ शनिवार २१:०३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल...

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको छ: डा.गोविन्द टन्डन

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको...

वि.सं.२०८१ असोज १९ शनिवार १३:०१

दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन...

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि...

वि.सं.२०८१ असोज १९ शनिवार १२:४७

काठमाडौं । मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ...