Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सूचनाको हक सम्बन्धी ऐन प्रभावकारी ढंगले कार्यन्वयन गर्न आवश्यक : उपराष्ट्रपति

 

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनको लागि सबैजना सक्रियताकासाथ लाग्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्धारा राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको भन्दै यस सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनको लागि सबैजना थप सजकता र सक्रियताकासाथ लाग्न जरुरी रहेको बताएका हुन् ।

उनले भने,‘ सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको छ । सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनको लागि सम्बन्धित सबैले थप सजकता तथा सक्रियताकासाथ अधिकतम प्रयासमा लाग्न जरुरी छ ।’

उपराष्ट्रपति यादवले सूचनाले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चीतता गर्नका साथै आम जनतालाई सरकारको कामबारे जानकारी प्रदान गर्ने भएकाले जनता र सरकार दुवैमा यसले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।
सूचनाले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउने मात्र नभई भ्रष्टाचार र अनियमितताई कम गर्र्न पनि उनको भनाई छ ।

उनले भने,‘सूचनाको हकले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चीतता गर्दछ । आम जनतालाई सरकारले कसरी काम गरिरहेको छ भन्ने जानकारी यसबाट प्राप्त गर्न सकिन्छ । यसले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही मात्र बनाउँदैन् ,भ्रष्टाचार र अनियमितताहरुलाई कम गर्न पनि सघाउँछ ।’

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...