BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

नाडा अटो शोमा केइ ले ३ ओटा मोडेल सार्वजनिक गर्ने

 

काठमाडौं । आगामी भदाै ११ देखि हुने ‘नाडा अटो शो २०२४’ मा लक्ष्मी ई मोबिलिटीले केइका ३ ओटा नयाँ मोडेल सार्वजनिक गर्ने भएकाे छ।

लक्ष्मी ई मोबिलिटी केइ अटोमोबाइल्स को नेपालको लागि आधिकारिक विक्रेता हाे। साे अवसरमा लक्ष्मी ई मोबिलिटीले लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन पनि सुरु गरेको छ।

जस अन्तर्गत सहभागिता जनाउन केइ नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ।

क्याम्पेनमा सहभागी हुन केइ नेपाल को फेसबुक पेज र इन्स्टाग्राम पेज जानुपर्ने छ। सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने कम्पनीकाे भनाइ छ।

यो क्याम्पेन मंगलबार बाट भाद्र १० गतेसम्म चल्ने बताइएको छ। आँउदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं एच -१६ मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुका बारे जानकारी लिन सकिने छ।

सिद्घार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५प्रतिशत सम्मको...

वि.सं.२०८१ भदौ २३ आइतवार १८:१०

    काठमाडौं . सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड...

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:३२

  काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:१८

  काठमाडौँ । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार...

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा...

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:५४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार...

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:३२

काठमाडौं । राजधानी काठमाडौंको नक्सालमा रहेको नेपाल प्रहरीको मुख्यालयसँगै रहेको...

आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर

आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:१७

  काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका...