BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घर बनाउन ऋण दिने

 

काठमाडौँ । नबिल बैंकले सहज र सरल तरिकाले घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको हो ।

बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने छ । ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ७.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो ।

सिद्घार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५प्रतिशत सम्मको...

वि.सं.२०८१ भदौ २३ आइतवार १८:१०

    काठमाडौं . सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड...

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:३२

  काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:१८

  काठमाडौँ । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार...

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा...

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:५४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार...

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:३२

काठमाडौं । राजधानी काठमाडौंको नक्सालमा रहेको नेपाल प्रहरीको मुख्यालयसँगै रहेको...

आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर

आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:१७

  काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका...