NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा छ  : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा इप्पानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाईनको अभावले विद्युत आपूर्तिमा समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘हामी अहिले पछिल्ला दिनहरुमा ट्रान्समिसन लाईनको अभावले गर्दा विद्युत उत्पादन भएतापनि आपूर्तिमा भने समस्याहरु देख्ने गरेका छन् । त्यसैले ट्रान्समिसन लाईनको निर्माण विद्युत विकासको सन्दर्भमा उच्च प्राथमिकताको विषय हो । यसका निम्ति राज्यको ध्यान यदि विगतमा यथोचित मात्रामा भएको थिएन भने पनि आउँने दिनमा पुग्ने छ । ट्रान्समिसन लाईनको अभावले भएको समस्या अब निरन्तर हुँदैन् ।’

उनले नेपालमा रहेको प्राकृतिक स्रोतहरुमध्य जलस्रोत अत्यन्तै महत्वपूर्ण स्रोत भएकाले यसलाई देशको समृद्धि, विकास र नेपालको उज्जवल भविष्यको लागि अधिकतम रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालसँग भएको प्राकृतिक स्रोतमा पनि जलस्रोत अत्यन्तै महत्वपूर्ण प्राकृतिक स्रोत हो, प्राकृतिक सम्पदा हो । यो प्राकृतिक स्रोतलाई हाम्रो देशको समृद्धिको लागि हाम्रो विकासको लागि र नेपालको उज्जवल भविष्यको लागि अत्याधिक र अधिकतम रुपमा सदुपयोग गर्नुपर्छ ।

उनले पहिलो प्राथमिकता आन्तरिक खपत नै हुनुपर्ने भन्दै आन्तरिक खपतबाट बाकी रहेको विद्युत मात्र बेच्ने नीति हुनु आवश्यक रहेको बताए ।

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २०...

वि.सं.२०८१ असोज १९ शनिवार २१:३०

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी...

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२७

  काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२४

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स)...

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

वि.सं.२०८१ असोज १९ शनिवार २१:०३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल...

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको छ: डा.गोविन्द टन्डन

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको...

वि.सं.२०८१ असोज १९ शनिवार १३:०१

दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन...

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि...

वि.सं.२०८१ असोज १९ शनिवार १२:४७

काठमाडौं । मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ...