Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा छ  : अर्थमन्त्री पौडेल

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ट्रान्समिसन लाईनको निर्माणको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा इप्पानद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाईनको अभावले विद्युत आपूर्तिमा समस्या रहेको भन्दै यसको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘हामी अहिले पछिल्ला दिनहरुमा ट्रान्समिसन लाईनको अभावले गर्दा विद्युत उत्पादन भएतापनि आपूर्तिमा भने समस्याहरु देख्ने गरेका छन् । त्यसैले ट्रान्समिसन लाईनको निर्माण विद्युत विकासको सन्दर्भमा उच्च प्राथमिकताको विषय हो । यसका निम्ति राज्यको ध्यान यदि विगतमा यथोचित मात्रामा भएको थिएन भने पनि आउँने दिनमा पुग्ने छ । ट्रान्समिसन लाईनको अभावले भएको समस्या अब निरन्तर हुँदैन् ।’

उनले नेपालमा रहेको प्राकृतिक स्रोतहरुमध्य जलस्रोत अत्यन्तै महत्वपूर्ण स्रोत भएकाले यसलाई देशको समृद्धि, विकास र नेपालको उज्जवल भविष्यको लागि अधिकतम रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालसँग भएको प्राकृतिक स्रोतमा पनि जलस्रोत अत्यन्तै महत्वपूर्ण प्राकृतिक स्रोत हो, प्राकृतिक सम्पदा हो । यो प्राकृतिक स्रोतलाई हाम्रो देशको समृद्धिको लागि हाम्रो विकासको लागि र नेपालको उज्जवल भविष्यको लागि अत्याधिक र अधिकतम रुपमा सदुपयोग गर्नुपर्छ ।

उनले पहिलो प्राथमिकता आन्तरिक खपत नै हुनुपर्ने भन्दै आन्तरिक खपतबाट बाकी रहेको विद्युत मात्र बेच्ने नीति हुनु आवश्यक रहेको बताए ।

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...