BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

चीन–अफ्रिका सम्बन्ध इतिहासकै महत्वपूर्ण कोसेढुङ्गा : चिनियाँ राष्ट्रपति

एजेन्सी(सीसीटीभी प्लस) । चीनको बेइजिङमा जारी चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले चीन–अफ्रिका सम्बन्ध इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको उल्लेख गरेका छन् ।

चीन र अफ्रिकाबीचको मित्रता समय, अन्तरिक्ष, पहाड र समुन्द्र पार गर्दै एक पुस्तादेखि अर्को पुस्तासम्म पुगेको बताए ।

चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी मुलुकसँगको द्विपक्षीय सम्बन्धलाई उकास्ने र चीन–अफ्रिका सम्बन्धको समग्र स्थितिलाई नयाँ युगमा स्तरोन्नती गर्ने घोषणा गरे ।

‘सन् २००० मा चीन(अफ्रिका सहयोग मञ्चको स्थापना नै चीन–अफ्रिका सम्बन्धको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो ।

विगत २४ वर्षमा, विशेष गरी नयाँ युगमा, चीन र अफ्रिकी नागरिक सत्यनिष्ठा, मित्रता र इमानदारीको भावनामा हातेमालो गर्दै एकअर्कालाई सहयोग गर्दै आएको, नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको उदाहरण प्रस्तुत गरिरहेका छौं,’ सम्बोधनका क्रममा उनले भने ।

चीन–अफ्रिका सहयोग मञ्च सन् २००० मा दुवै पक्षको संयुक्त प्रस्तावमा औपचारिक रूपमा स्थापना भएको थियो। हाल मञ्चमा चीन, चीनसँग दौत्य सम्बन्ध स्थापित ५३ वटा अफ्रिका मुलुक, अफ्रिकी संघको समितिलगायत ५५ वटा सदस्य छन् ।

सेप्टेम्वर ४ देखि ६ तारिखसम्म सञ्चालन हुने शिखर सम्मेलनमा आर्थिक तथा व्यापारिक लगानी, पूर्वाधार प्रबन्ध,जलवायु परिवर्तन आदि क्षेत्रको प्रभावकारी सहयोगलाई विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।

 

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ  : प्रधानमन्त्री

राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण...

वि.सं.२०८१ भदौ २७ बिहीवार २१:१२

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र...

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

हरित पूर्वाधारमा लगानी गर्न विज्ञहरुको सुझाव

वि.सं.२०८१ भदौ २७ बिहीवार १८:१६

काठमाडौं, २७ भदौ । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले...

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि...

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:५०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने...

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:३४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र...

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक, अब वर्षमा २ पटक बस्ने निर्णय

अन्तर्मन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२३

काठमाडौं । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा...