NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

कृषि विकास बैंकको सञ्चालकमा सहसचिव मैनाली नियुक्त

काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैंकको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दीर्घराज मैनाली मनोनयन भएका छन् ।

नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दीर्घराज मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, श्रीमती रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

 

प्रधानमन्त्री दैवी उद्धार कोषमा एभरेष्ट बैंकको ५० लाख रुपैँया सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एभरेष्ट बैंकको ५०...

वि.सं.२०८१ असोज २४ बिहीवार २२:१८

  काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको...

कामना बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट

कामना बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत...

वि.सं.२०८१ असोज २४ बिहीवार २२:१५

  काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयरसँग सेवा...

ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता,...

वि.सं.२०८१ असोज २३ बुधवार २२:३१

  काठमाडौँ २३ असोज । ग्लोबल आइएमई बैंक लिमिटेड र...

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य विषय बनेको छ  : मन्त्री अधिकारी

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:००

  काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले...

आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८१ असोज २२ मंगलवार ०९:१६

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...