Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउनुपर्छ : मन्त्री भण्डारी

Machhapuchchhre Bank Limited

 

काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको बताएका छन् ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको भन्दै कतिपय मिसावट खाद्य वस्तुहरु पनि बजारमा रहेका भन्दै मन्त्रालयले त्यसको नियमन अनुगमन गरिरहेको बताए ।

उनले भने,‘अहिलको बजारमा व्यवसायिकतमा कसरी साल्ट ट्रेडिङ्गलाई अझ उन्नत बनाउने भन्ने सोच्न आवश्यक छ । अत्यावश्यक वस्तु, गुणस्तरीय वस्तु आज कतिपय मिसावट खाद्य वस्तुहरु पनि बजारमा छन् । त्यसको पनि नियमन या हामीले अनुगमन गरिरहेका छौं ।’

उनले साल्टलाई साल्टमा मात्रै सिमित नराखी साल्ट ट्रेडिङ्ग कर्पोरेशन भन्ने वित्तिकै विश्वासिलो, अभावको अन्त्य गर्ने चाँडै उपलब्ध गर्न सकिने गरी कार्ययोजना बनाउन आवश्यक आवश्यक रहेको बताए ।

उनले भने,‘आयोजकलाई भन्न चाहन्छु यसलाई साल्टमा मात्रै सिमित नराख्नुहोला साल्ट ट्रेडिङ्ग कर्पोरेशन भन्ने वित्तिकै विश्वासिलो,अभावको अन्त्य गर्ने चाँडै उपलब्ध गर्न सकिने यसको कार्ययोजना बनाउन आवश्यक छ । जुन ठोस कार्ययोजनालाई सरकारले पनि धन्यवाद दिन सकोस् ।’

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...