NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ नियुक्त

 

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र सोही कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठबीच सीईओ पदका लागि करार सम्झौता गरिएको हो ।

कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेका अनुसार अञ्जुलाई असोज १८ गतेदेखि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदको लागि करार सम्झौता गरिएको छ ।

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख रुपैयाँ सहयोग

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख...

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५७

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा...

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०७:४१

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख सहयोग

लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट प्रधानमन्त्री उद्धार कोषमा ३१...

वि.सं.२०८१ असोज २० आइतवार २१:०१

  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बाढी, पहिरो र डुबानमा परेकाहरुको...

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच आइपीओ जारी गर्नेसम्बन्धी सम्झौता

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट...

वि.सं.२०८१ असोज २० आइतवार २०:३८

काठमाडौँ । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल...