NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान ´शुरूवाती मुल्य ११,९९० मात्र नेपाली बजारमा

 

काठमाडौं । स्पार्क गो वानले तपाईंलाई चाहिने सबै कुराहरू दिनेछ, जसमा पहिलो पटक यस सेग्मेन्टमा १२० हर्ट्ज सम्मकोमा नयाँ दर समावेश गरिएको छ । प्रयोगकर्ताहरूले टेक्नो स्पार्क गो वान सुरुवाती मूल्य रु ११,९९० देखि खरिद गर्न सक्छन्

काठमाडौं, सेप्टेम्बर १६, २०२४, स्टाइलिश स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार, टेक्नो स्पार्क गो वान बजारिकरण गर्ने भएको छ। यो अदभूत डिभाइस मात्र रु ११,९९० मा तपाइँको लागि तयार गरिएको छ जसले गर्दा ग्राहकहरुले आफ्नो न्युनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्नेछन् । स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ।

जुनसुकै अवस्थामा निरन्तर स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेस दर, लाइटनिङ-फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्याम, र बूमिङ, क्रिस्टल क्लियर अडियोका लागि DTS सहितको डुअल स्टेरियो स्पिकरहरू सहितको स्पार्क गो वानले तपाईंलाई सधै खेलमा एक कदम अगाडि राख्दछ।

साथै, तपाईंलाई सदैव अग्रपङ्तीमा राख्नको लागि निर्मित स्पार्क सिरीज, यसको विरासतलाई कायम राख्दै चार वर्ष भन्दा माथिको सुस्तता रहित कार्यसम्पादनको संकल्पका साथ, पहुँचयोग्य प्रविधि र स्थायित्वको उत्तम फ्युजनका रुपमा तयार गरिएको छ । ५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठूलो सपोर्ट नेटवर्क बनेको छ।यसले तपाइँको लगानी सुरक्षित छ भन्ने सुनिश्चित गर्दछ र तपाइँलाई आगामी वर्षहरुको लागि पनि सन्तुष्ट राख्दछ।

टेक्नो नेपालका साझेदार श्री सन्तोष भण्डारीले भन्नुहुन्छ, “फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं। यो एउटा यस्तो स्मार्टफोन हो जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ । स्पार्क गो वान यो भन्दा अघि जान तयार रहेको छ। आजका प्रयोगकर्ताहरूको अपेक्षा, दैनिक प्रयोगको लागि बेजोड गति, सहजता र उपयोगिता प्रदान गर्दै, टेक्नो स्पार्क गो वान गुणस्तर वा नवीनतामा कुनै सम्झौता नगरी हाम्रा प्रयोगकर्ताहरूको दैनिक जीवनमा सहज बनाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो।”

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख रुपैयाँ सहयोग

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख...

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५७

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा...

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०७:४१

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख सहयोग

लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट प्रधानमन्त्री उद्धार कोषमा ३१...

वि.सं.२०८१ असोज २० आइतवार २१:०१

  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बाढी, पहिरो र डुबानमा परेकाहरुको...

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच आइपीओ जारी गर्नेसम्बन्धी सम्झौता

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट...

वि.सं.२०८१ असोज २० आइतवार २०:३८

काठमाडौँ । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल...