NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली

 

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् ।

आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले पेरिस सम्झौताबमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्नेमा जोड
दिँदै भने,‘हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ ।’

पाँच तारे होटल हाेलिडे ईनकाे प्रधानमन्त्रीले उद्घाटन गर्ने

पाँच तारे होटल हाेलिडे ईनकाे प्रधानमन्त्रीले उद्घाटन...

वि.सं.२०८१ असोज २३ बुधवार १०:५१

  काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काको...

मन्त्रीसँगको वार्तापछि मेलम्चीको पानी काठमाडौं पठाउने सहमति

मन्त्रीसँगको वार्तापछि मेलम्चीको पानी काठमाडौं पठाउने सहमति

वि.सं.२०८१ असोज २२ मंगलवार २३:१७

काठमाडौं । आज(मंगलबार)देखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा...

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य विषय बनेको छ  : मन्त्री अधिकारी

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:००

  काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले...

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ  : अर्थमन्त्री पौडेल

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ ...

वि.सं.२०८१ असोज २२ मंगलवार २२:५०

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा...

अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु

अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु

वि.सं.२०८१ असोज २२ मंगलवार ११:१५

काठमाडौं । अवरुद्ध रहेको कान्तिलोकपथ मार्ग सुचारु भएको छ ।...