NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट

 

काठमाडौं । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट हुने भएको छ ।

बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम ५०० रुपैयाँसम्म दिने घोषणा गरेको छ ।

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । यो अफर छठ सम्मको लागि लागू हुने बैंकले बताएको छ । जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ ।

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

वि.सं.२०८१ असोज १९ शनिवार २१:३४

  काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो महत्वपूर्ण उपलब्धि

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो...

वि.सं.२०८१ असोज १९ शनिवार २१:१४

  काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता...

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा प्राइम कमर्सियल बैंकले ३१ लाख दिने निर्णय

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा प्राइम कमर्सियल बैंकले ३१...

वि.सं.२०८१ असोज १९ शनिवार १९:३१

काठमाडौँ । प्राइम कमर्सियल बैंकले बढी पहिरो र डुबानमा परेकाहरुको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण...

वि.सं.२०८१ असोज १८ शुक्रवार २०:२०

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल...

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण 

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड...

वि.सं.२०८१ असोज १८ शुक्रवार १९:३१

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु...

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

वि.सं.२०८१ असोज १७ बिहीवार १८:५६

काठमाडौँ । मनकामना केबलकार सेवा यो दसैँमा दुई दिन बन्द...