NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

नेपाल इन्स्योरेन्स कम्पनी ७७ औं वर्षमा प्रवेश

काठमाडौं । नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीलिमिटेड स्थापना भएको ७७औं वर्ष प्रवेश गरेको छ। नेपाल इन्स्योरेन्स कम्पनी विसं २००४ सालमा स्थापना भएको हो ।

७७ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले ग्राहकहरुको अधिकतम सन्तुष्टिलाई ध्यान दिई अगाडि बढ्ने प्रण गरेको छ । साथै आगामी दिनमा समेत अझ उत्कृष्ट व्यवस्थापनका साथ नविनतम सेवाहरु, सूचना प्रविधिको उच्चत्तम प्रयोग, बीमा सम्बन्धी चेतनाका कार्यक्रमहरु सञ्चालन लगायत ग्रामिणस्तरसम्म बीमा सेवाको पहुँच पुयाई लक्ष्य लिएको छ ।

नेपालको निर्जीवन बीमाको क्षेत्रमा अहम् भुमिका निर्वाह गरेको यस कम्पनीले ७७ औं वर्ष प्रवेश गरेको अवसरमा संस्थापक एवं सेयरधनी महानुभावहरु, ग्राहकहरु, नियमन निकायहरु, कम्पनीका पूर्व सञ्चालक एवम् कर्मचारीहरु, कम्पनीमा हाल कार्यरत कर्मचारीहरु, सर्भेयरहरू, बीमा अभिकर्ताहरू तथा सरोकारवालाहरुप्रति आभार व्यक्त गरेको छ ।

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

एआईसम्बन्धी अवधारणा-पत्रमा सरोकारवालासँगको छलफल सम्पन्न

वि.सं.२०८१ असोज १९ शनिवार २१:३४

  काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो महत्वपूर्ण उपलब्धि

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो...

वि.सं.२०८१ असोज १९ शनिवार २१:१४

  काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता...

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा प्राइम कमर्सियल बैंकले ३१ लाख दिने निर्णय

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा प्राइम कमर्सियल बैंकले ३१...

वि.सं.२०८१ असोज १९ शनिवार १९:३१

काठमाडौँ । प्राइम कमर्सियल बैंकले बढी पहिरो र डुबानमा परेकाहरुको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण...

वि.सं.२०८१ असोज १८ शुक्रवार २०:२०

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल...

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण 

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड...

वि.सं.२०८१ असोज १८ शुक्रवार १९:३१

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु...

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

वि.सं.२०८१ असोज १७ बिहीवार १८:५६

काठमाडौँ । मनकामना केबलकार सेवा यो दसैँमा दुई दिन बन्द...