Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपाल इन्स्योरेन्स कम्पनी ७७ औं वर्षमा प्रवेश

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीलिमिटेड स्थापना भएको ७७औं वर्ष प्रवेश गरेको छ। नेपाल इन्स्योरेन्स कम्पनी विसं २००४ सालमा स्थापना भएको हो ।

७७ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले ग्राहकहरुको अधिकतम सन्तुष्टिलाई ध्यान दिई अगाडि बढ्ने प्रण गरेको छ । साथै आगामी दिनमा समेत अझ उत्कृष्ट व्यवस्थापनका साथ नविनतम सेवाहरु, सूचना प्रविधिको उच्चत्तम प्रयोग, बीमा सम्बन्धी चेतनाका कार्यक्रमहरु सञ्चालन लगायत ग्रामिणस्तरसम्म बीमा सेवाको पहुँच पुयाई लक्ष्य लिएको छ ।

नेपालको निर्जीवन बीमाको क्षेत्रमा अहम् भुमिका निर्वाह गरेको यस कम्पनीले ७७ औं वर्ष प्रवेश गरेको अवसरमा संस्थापक एवं सेयरधनी महानुभावहरु, ग्राहकहरु, नियमन निकायहरु, कम्पनीका पूर्व सञ्चालक एवम् कर्मचारीहरु, कम्पनीमा हाल कार्यरत कर्मचारीहरु, सर्भेयरहरू, बीमा अभिकर्ताहरू तथा सरोकारवालाहरुप्रति आभार व्यक्त गरेको छ ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...