NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रसंघका लागि सामाओको स्थायी नियोगमा बुधबार भेटवार्ता भएको हो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए ।

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २०...

वि.सं.२०८१ असोज १९ शनिवार २१:३०

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी...

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२७

  काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२४

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स)...

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

वि.सं.२०८१ असोज १९ शनिवार २१:०३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल...

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको छ: डा.गोविन्द टन्डन

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको...

वि.सं.२०८१ असोज १९ शनिवार १३:०१

दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन...

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि...

वि.सं.२०८१ असोज १९ शनिवार १२:४७

काठमाडौं । मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ...