NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको छ : मन्त्री सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।

निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको बताए ।

उनले निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले समाधान गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘निर्माण व्यवसायीमा काम गर्दैगर्दा खेरी धेरै अफ््ठ्याराहरु रहेका छन् । समग्र रुपमा नै निर्माण व्यवसायीहरुको काम गर्दाखेरीको चुनौतिहरु जुन सामना गरिरहनु भएको छ , योे निर्माण व्यवसायीहरुको मुख्य समस्या जुनमा छ त्यो सरकारले चाँडो भन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ ।’

साथै उनले राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए । उनले काम गर्नको लागि सहजता हुने गरी सरकारले ऐनहरुमा र नीतिगत रुपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने बताए ।

 

 

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २०...

वि.सं.२०८१ असोज १९ शनिवार २१:३०

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी...

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२७

  काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२४

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स)...

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

वि.सं.२०८१ असोज १९ शनिवार २१:०३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल...

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको छ: डा.गोविन्द टन्डन

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको...

वि.सं.२०८१ असोज १९ शनिवार १३:०१

दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन...

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि...

वि.सं.२०८१ असोज १९ शनिवार १२:४७

काठमाडौं । मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ...