CG Electronics
Ncell NPL
TATA Banner

‘कानून विपरित काम गर्ने व्यवसायीलाई सरकारले त्यतिकै छाड्दैन’

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले कानून विपरित काम गर्ने व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल आहारपुरक सौन्दर्यपुरक संघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यको कानून अनुसार गरेको कामलाई कठोर तरिकाले नियन्त्रण नगर्ने भन्दै कानून विपरित जानेलाई मात्र कारबाही गर्ने बताए ।

उनले भने, ‘राज्य उपभोक्ताको मात्र होइन । व्यवसायीहरुको पनि संरक्षक हो । कसैले गरेको व्यवसायलाई दण्डित गर्ने गरि जादैनौ । हाम्रो उद्देश्य पनि त्यो होईन् । यसको अर्थ फेरि राज्य सँधै गोठालो भएर बस्छ भन्ने पनि होइन ।

कानून अनुसार गरेको कामलाई कुनैपनि हिसाब कठोर तरिकाले नियन्त्रण गर्ने कुरा खोजेका छैनौ । कानून विपरित जाने हो भने त्यसमा कारबाही गर्नुपर्छ ।

व्यापार, व्यवसायीहरुको संरक्षक पनि सरकार नै भएको भन्दै सरकारले अनुगमन गर्छ भनेर असल मनसायले व्यवसाय गर्ने कोही डराउनु नपर्ने पनि उनको भनाई छ । उनले आफूहरुले उपभोक्ताको हितलाई प्राथमिकतामा राख्ने पनि बताए ।

 

 

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:१५

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर...

वि.सं.२०८२ मंसिर २१ आइतवार २१:५९

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड हुनेगरी काम गर्न आग्रह

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:५२

काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त...

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले नाम

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:१८

  काठमाडौँ । नेपाली समाजमा श्रीमान् श्रीमतीलाई एउटै रथका दुई...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...