Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सन नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेश कार्यालयले विद्यालयलाई शैक्षिक सामाग्री वितरण

 

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । सखुवा प्रसौनी गाउँपालिका पर्सा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको आतिथ्यतामा श्री नेरा आधारभुत विद्यालय सिद्वपुर, सखुवा प्रसौनी गाउँपालिका पर्सामा साना विद्यार्थीहरूलाइ ६४ थान शैक्षिक सामाग्री तथा विद्यालयलाइ ७ थान सिलिगं पंखा वितरण गरेको हो ।

उक्त सामान कम्पनीका प्रदेश प्रमुख नबराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू लगायत उपस्थित सम्पुर्ण अभिभावक, शिक्षक, कर्मचारी, अभिकर्ता मार्फत विद्यार्थीहरूलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

सो कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, अभिकर्ताहरू, मधेश प्रदेश प्रमुख नबराज चौधरी, बीरगंज शाखा प्रमुख प्रमोद प्रसाद साह तथा कम्पनीमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

सो आधारभूत विद्यालयमा विद्यार्थीहरूलाइ शैक्षिक सामाग्री तथा विद्यालयलाइ सिलिगं पंखा आवश्यकता रहेको हुदाँ शिक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ कम्पनीले उक्त सहयोग गरेको छ ।

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए...

वि.सं.२०८२ असार ९ सोमवार २२:१२

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो...