Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

पुष्प व्यवसायलाई प्रर्वद्घन गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेश सरकारले पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याँउन लागिएको बताएका छन् ।
१७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ को समुद्घाटन गर्दै मन्त्री श्रेष्ठले कसरी पुष्प व्यवसायलाई अगाडि बढाउन सकिन्छ त्यो अनुसार अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कृषि क्षेत्रको विकास र प्रर्वद्घनमा विशेष गरी पुष्प व्यवसायलाई प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले पुष्प व्यवसायीलाई प्राथमिकतामा राखेर एउटा विशेष कार्यक्रम ल्याँउन लागेका छौं ।

बागमती प्रदेश सरकार मातहतमा रहेका हाम्रो कार्यालयहरुसँग समन्वय गरेर कृषि क्षेत्रको विकास र प्रर्वद्घनमा विशेष गरी पुष्प व्यवसायी खेतीको लागि प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले काम अगाडि बढाउने क्रममा छौं ।’

साथै उनले पुष्प व्यवसायको विकासमा तीनै तहका सरकारले जोड दिनुपर्ने बताए । उनले संघियतामा मुलुक गैइसके पछाडि पुष्प व्यवसायी र सरकारबीच समन्वयको अभाव भएको बताए ।

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

वि.सं.२०८१ मंसिर १८ मंगलवार १३:०७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १८ मंगलवार १३:०५

बेइजिङ । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी...

सम्माननीय प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान

सम्माननीय प्रधानमन्त्री हिमालय एअरलाइन्सबाट बेजिङ प्रस्थान

वि.सं.२०८१ मंसिर १८ मंगलवार १२:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी श्रीमती राधिका...

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधीकारीको संख्या

गृहमन्त्री लेखकले घटाए ‘भीभीआईपी’ बिदाइ र स्वागतमा...

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:०३

  काठमाडौं । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति...

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जादैँ

वि.सं.२०८१ मंसिर १७ सोमवार ११:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको...

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री चौधरी

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री...

वि.सं.२०८१ मंसिर १७ सोमवार १०:५७

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र...