Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

नेपाल टेलिकमले ल्यायो मल्टिपल टिभी सेवा

 

काठमाडौँ । नेपाल टेलिकमले मल्टीपल टिभी जडान गर्ने व्यवस्था गरेको छ । कर्पोरेट ग्राहकहरुको अत्याधिक माग बमोजिम नै टेलिकमले यस्तो व्यवस्था गरेको हो ।

मल्टीपल टिभी अन्तर्गत ४ वटा वा सो भन्दा टिभी जडान गर्न सकिने छ । जडान ग्राहकले सहुलियत दरमा बेसिक र प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् ।

टेलिकमका अनुसार ३ देखि १० वटा टिभी जडान गर्दा प्रति सेट टप बक्स २ हजार ९३८ रुपैयाँ र एक वर्षको वारेन्टी हुने छन् । यस्तै ११ भन्दा बढी टिभी जडान गर्दा भने प्रति सेट टप बस्क २ हजार ८२५ रुपैयाँ लाग्नेछ । यसमा एक वर्षको वारेन्टीसहित खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

उक्त सेवा सम्वन्धि आवश्यक जानकारीका लागि १९८ मा कल गरे अथवा नजिकैको टेलिकम कार्यालयहरुमा सम्पर्क गर्न सकिनेछ ।

 

नेपालमै उत्पादित प्रिमियम गुणस्तरीय कजारिया टायल्स सर्वसुलभ उपलब्ध

नेपालमै उत्पादित प्रिमियम गुणस्तरीय कजारिया टायल्स सर्वसुलभ...

वि.सं.२०८१ मंसिर १८ मंगलवार १२:५१

काठमाडौँ । नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प...

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १६:०१

  बुटवल । नेपालकै चर्चित तथा ठुलो क्रिकेट लिगका रूपमा...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति...

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १५:३८

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को...

होसियार ‘खल्ती वालेट’ चलाउनु हुन्छ ?

होसियार ‘खल्ती वालेट’ चलाउनु हुन्छ ?

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४८

  काठमाडाैं । डिजिटल वालेटमा वेग्लै पहिचान बनाएको भनिएको ‘खल्ती...

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा

एनसेल फाउण्डेसनद्वारा विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री...

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:४३

  काठमाडौँ। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो...

रियलमीको सर्भिस सेन्टर अब दाङमा

रियलमीको सर्भिस सेन्टर अब दाङमा

वि.सं.२०८१ मंसिर १३ बिहीवार २१:३९

काठमाडौँ। सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं...