Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सरकारले ईभीको इकोसिस्टममा ध्यान दिन सकेन : नाडा अध्यक्ष चौधरी

kumari  bank

 

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले इभीको इकोसिस्टममा सरकारले ध्यान दिन नसकेको बताएका छन् । संस्थाको ४८ औं बार्षिक साधरण सभामा उनले बिद्युतिय सवारीसाधनका लागि आवश्यक इकोसिस्टम तयार गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्दै गएको बताएका हुन् ।

‘ईभी प्रबद्र्धनमा निजी क्षेत्रका तर्फबाट धेरै काम भएकपनि सरकारले खासै ध्यान दिन सकिरहेको छैन । इकोसिस्टम निर्माणमा व्यवसायीले धेरै लागनी गरेपनि सकारले भने केही स्थानमा चार्जिङ स्टेशन मात्रै निर्माण गरिदिएको छ ’ उनले भने, ‘हामी विद्युतिय सवारीसाधन स्वदेशमै परिक्षण गर्न सक्छौ, यसका लागि सरकारले कानुनी मान्यता दिनुपर्छ ।’

कार्यक्रमका प्रमुख अतिथी भौतिक पूर्बाधार तथा यातायात मन्त्रि देबेन्द्र दाहालले ईभी आजको आवश्यकता भएपनि यसमा प्रयोग हुने ब्याट्री डिस्पोजल र सर्भिसिङ चुनौतीपूर्ण रहेको बताए । ‘बिद्युतिय सवारीसाधनको भविष्य अनिर्णित भएपनि नेपालमा सरकारले पूर्बाधार निर्माणमा काम गरिरहेको छ’ उनले भने ।

नेपाल उद्योग बाणिज्य संघको अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रको योगदान सबै क्षेत्रमा ठूलो रहेको बताए । ‘बैंकिङदेखी बिमा र रोजगारी सिर्जनामा समेत यो क्षेत्रको योगदान निकै ठूलो छ । राजश्वमा सबैभन्दा धेरै योगदान गर्ने अटो क्षेत्रको विकासमा सरकार गम्भिर बन्नुपर्छ’ उनले भने ।

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक चर्चा, पायो १ लाख अर्डर

चीनमा हुवावेको Aito M8 लार्ज क्रसओभरको व्यापक...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२३

  काठमाडौं । हुवावे र सेरेसद्वारा संयुक्त रूपमा बनाइएको ठूलो...

रिड्डारा RD6 EV पिकअप द्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक

रिड्डारा RD6 EV पिकअप द्वारा नेपालमा एक्सचेन्ज...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:४६

  काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “EVolve...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुला, श्रावण २१ देखि भृकुटीमण्डपमा आयोजना

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ...

वि.सं.२०८२ वैशाख २४ बुधवार १५:५८

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा,...

वि.सं.२०८२ वैशाख २४ बुधवार १३:२६

  काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक...

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो काइयी अटो ग्लोबल सम्मेलन २०२५ मा ‘मोस्ट प्रोमिशिंग पार्टनर’ पुरस्कार

लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो काइयी...

वि.सं.२०८२ वैशाख १८ बिहीवार १२:३८

    काठमाडौँ, बैशाख १७ गते । नेपालका लागि काइयी...

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, भृकुटीमण्डपमा एक्सचेन्ज अफर र अन द स्पट फाइनान्स सुविधा

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना,...

वि.सं.२०८२ वैशाख १६ मंगलवार १९:२१

  काठमाडौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड...