Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

 

कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ ।आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न धनगढीका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए । धनगढीको चटकपुर चोक अन्तर्गत ट्रक व्यवसाय भवनमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

माइलेज च्याम्पियनमा राम दयाल रानाले ८८ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ८५ किमि प्रति लिटरको प्रदर्शनका साथ नरबहादुर साउद दोस्रो स्थानमा रहेका थिए भने ८४ किमि प्रति लिटरको प्रदर्शन गर्दै चत्रा भण्डारी तेस्रो स्थानमा रहेका थिए ।

उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ । उक्त कार्यक्रममा लगभग १०० जनाले सहभागिता जनाएको कम्पनीले बताएको छ ।

आम ग्राहकवर्गलाई बजाज प्लेटिनाको माइलेजबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताउनुभयो । १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन पनि हुने उनले बताएका छन् ।

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष अफर घोषणा 

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष...

वि.सं.२०८१ पुस २९ सोमवार २०:३२

  काठमाडौं । विद्युतीय सवारी साधनप्रति चासो राख्ने उपभोक्ताहरूका लागि...

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट...

वि.सं.२०८१ पुस २६ शुक्रवार १४:२२

  काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले...

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती

वि.सं.२०८१ पुस २५ बिहीवार ०८:२१

काठमाडाैँ ।  गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न...

आक्र्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

आक्र्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

वि.सं.२०८१ पुस २३ मंगलवार २२:१९

काठमाडौं । गत बर्ष नै नेपाल भित्रिएको हाइगर बसको नयाँ...

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

वि.सं.२०८१ पुस २३ मंगलवार १९:३७

  काठमाडौं । विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै...