CG Electronics
Ncell NPL
NIMB

सानिमा रिलायन्सका कर्मचारी अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न पदमा कार्यरत उत्कृष्ट कर्मचारीहरू भारतको मुम्बईमा आयोजना हुने अन्तर्राष्ट्रिय बीमा तालिममा सहभागी भएका छन्। माघ ७ देखि ९ गतेसम्म भारतीय बीमा संस्थानमा सञ्चालन हुने तीन दिने तालिमले बीमा व्यवसायमा आबद्ध कर्मचारीहरूको ज्ञान र सीप अभिवृद्धिमा योगदान पुर्याउनेछ।

बीमा शिक्षा र तालिमको क्षेत्रमा ख्यातिप्राप्त यस संस्थानले व्यवसायिक प्रमाणपत्र प्रदान गर्नुका साथै विविध परीक्षाहरू सञ्चालन गर्दै आएको छ। तालिमका प्रमुख विषयहरूमा बजार प्रवर्द्धन र बिक्री रणनीति, वितरण व्यवस्थापन, संचार कौशलता, व्यवहारिक अन्तरक्रिया, र परामर्श कौशल समावेश गरिएका छन्।

प्रशिक्षणमा सहभागी कर्मचारीहरूलाई बिदाइ गर्दै सानिमा रिलायन्सका प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूको चयन प्रशंसनीय रहेको र यस्ता तालिमले उनीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। साथै, सिकेको ज्ञान अन्य सहकर्मीहरूसँग बाँड्न र कम्पनीको लक्ष्य हासिल गर्न उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

यो तालिममा शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक, र प्रदेश प्रमुखहरूको सहभागिता रहेको छ।

CG Electronics
दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा : आईपीओ प्रस्ताव, सञ्चालक नियुक्ति र वार्षिक वित्तीय विवरण पारित गर्ने

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा...

वि.सं.२०८२ फागुन २० बुधवार ०९:०४

  काठमाडौं । दि निलय होटल्स लिमिटेड ले आईपीओ (प्रारम्भिक...

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार २०२६ मा बजारमा आउने तयारी

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार...

वि.सं.२०८२ फागुन २० बुधवार ०८:५०

  काठमाडौं । भारतीय अटो निर्माता टाटा मोटर्स ले सन्...

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

वि.सं.२०८२ फागुन २० बुधवार ०८:४८

  काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा जारी

निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सको सेवा...

वि.सं.२०८२ फागुन १९ मंगलवार २३:३३

  काठमाडौँ । United Ajod Insurance Limited ले आगामी निर्वाचन...

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवा प्रभावकारी

वि.सं.२०८२ फागुन १९ मंगलवार २२:४१

काठमाडौं । नेपाल टेलिकमले आफ्ना मोबाइल सेवाग्राहीहरूका लागि उपलब्ध गराउँदै...

भैरहवाको सिद्धार्थ विलासामा ट्रान्क्यूलिटी स्पाको सेवा सुरु

भैरहवाको सिद्धार्थ विलासामा ट्रान्क्यूलिटी स्पाको सेवा सुरु

वि.सं.२०८२ फागुन १९ मंगलवार २२:३१

फाल्गुण १९, भैरहवा–नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पाले...