Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

महालेखाबाट औल्याइएका बेरुजुहरु फछर्यौट गर्न आवश्यक : मन्त्री राई

Machhapuchchhre Bank Limited

काठमाडौं । रक्षामन्त्री मानवीर राईले मन्त्रालयका कार्यक्षेत्रभित्रका विषयमा महालेखा परीक्षकको कार्यालयबाट औल्याइएका बेरुजुहरु यथासिघ्र फछर्यौट गर्न आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयस्तरी विकास समस्या समाधान समितिको बैठकमा उनले कार्यसम्पादनको लागि वित्तिय अनुशासन कायम गर्ने बेरुजु नहुनेगरी कार्य गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘निर्धारित समयमा नै गुणस्तरीय रुपमा निर्माण गराउने सन्दर्भमा मन्त्रालय निरन्तर सहयोग र समन्वयकासाथ निरन्तर अनुगमन गर्नुपर्ने छ । यसैगरी कार्यसम्पादनको लागि वित्तिय अनुशासन कायम गर्ने बेरुजु नहुनेगरी कार्य गर्नुपर्ने र हालसम्म कार्यक्षेत्रभित्रका विषयमा महालेखा परीक्षकको कार्यालयबाट औल्याइएका बेरुजुहरु यथासिघ्र फछर्यौट गर्न आवश्यक देखिन्छ ।’

त्यस्तै उनले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम द्रुत मार्गको गुणस्तरीय कायम गर्न निर्माणपूर्व र निर्माणको क्रममा प्रयोग हुने सामाग्री लगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।

उनले भने,‘काठमाडौं तराई मधेस द्रुत राजमार्ग सडक आयोजनामा खरिद प्रकृयालाई कानुनसंवत एवम् पारदर्शी हिसाबले अघि बढाउनका साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम द्रुत मार्गको गुणस्तरीयता कायम गर्न निर्माणपूर्व र निर्माणको क्रममा प्रयोग हुने सामग्रीलगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी छ ।’

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता...

वि.सं.२०८१ चैत १ शनिवार २२:५०

  काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड...

वि.सं.२०८१ चैत १ शनिवार २२:४६

  काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड...

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त...

वि.सं.२०८१ चैत १ शनिवार २२:४१

  काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको...

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान...

वि.सं.२०८१ चैत १ शनिवार २२:१९

  काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको...

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र...

वि.सं.२०८१ चैत १ शनिवार २१:५३

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ...

वि.सं.२०८१ चैत १ शनिवार २१:१४

  हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको...