Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपाल बार एसोसिएसन चुनाव : डिएलएमा हालसम्म यदुनाथको मात्र दावेदारी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौ । गतेबाट शुरु हुने नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संस्था डिएलएभित्र वरिष्ठ अधिवक्ता यदुनाथ खनालको मात्र उम्मेदवारी परेको छ । उम्मेदवारीको टुंगो लगाउनु केही घण्टा अघि मंगलबारसम्म खनालको मात्र दावेदारी परेको हो ।

बारले बिहीबार उम्मेदवारी दर्ताको समय तोकेको छ । बारमा यसअघि जस्तै प्रगतिशिल र प्रजातान्त्रिक खेमा बन्ने देखिएको छ ।

प्रजातान्त्रिक खेमाभित्र एक दिन अघिसम्म पनि खनालको मात्र दावेदारी परेकाले उनको दावेदारी प्रबल रहेको देखिएको छ ।

वरिष्ठ अधिवक्ता खनाल यसअघि डिएलएको अध्यक्ष रहिसकेका छन् । आफू नेतृत्वमा रहँदा कानुन व्यवसायीहरुको क्षमता विकास, लोकतान्त्रिक पक्षधर मुद्दाहरुमा गरेको वकालत आदि कारणले आफूले संगठनबाट समर्थन प्राप्त हुने अपेक्षा गरेको खनालले बताए ।

खनाल यसअघिका बार अधिवेशनमा समेत अध्यक्षका लागि संगठनभित्र दावेदार थिए । यसपाली संगठनभित्रैबाट दबाब आएकाले आफू मैदानमा उत्रन लागेको खनालले बताए ।

डिएलएका अनुसार संगठनले मंगलबार उम्मेदवारको नाम टुंगो लगाउनेछ । अरु कसैको दावेदारी नपरेमा खनाल नै उम्मेदवार हुने डिएलए निर्वाचन तयारी समितिका एक सदस्यले बताए । अरुको पनि आकांक्षी परेमा पनि सहमतिमै नाम तय हुनेछ ।

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीन बहादुर गुरुङ

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा...

वि.सं.२०८२ मंसिर १ सोमवार १८:२६

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले...