Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

महालेखापरीक्षक घुसमा कहिल्यै संलग्न हुँदैन् : तोयम राया

 

काठमाडौं । महालेखा परीक्षक तोयम रायाले हाल राष्ट्रको विकल्प राष्ट्र सुधारबाहेक अरु नरहेको बताएका छन् ।

विहीबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तक्रिया कार्यक्रममा उनले राष्ट्र सुधार गर्नको लागि पहिला आफू सुध्रिनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रको विकल्प सुधार नै हो, अरु विकल्प छैन् । हामी कहिले सुध्रिने हो भन्ने कुरा हामी सबै जमघट भएर छलफल गरेर गर्नुपर्ने हो । सुध्रिन चाही पर्छ यसको विकल्प छैन् ।’
यस्तै, उनले घुस खाने कुरामा महालेखापरीक्षकको कुनै हिस्सा नभएको भन्दै यसमा ढुक्क हुन आग्रह गरेका छन् ।

उनले भने, ‘घुस खुवाएको कुरापनि आएको छ । यस्तो मान्छेहरुको नाम सबैले उजागर गर्नुपर्यो । म पनि उजागर गर्छु । यसको साथै विश्वास के दिलाउन चाहन्छु भने महालेखापरीक्षक घुसमा कुनै हिस्सा हुदैँन् । हुने छैन् । त्यस्तो भएको कतै पाइएछ भने त्यसलाई छोडिने पनि छैन् ।’

यसको साथै, उनले सुझावहरु कार्यान्वयन नभएको भन्ने गुनासोहरु धेरै आएको भन्दै कतिपय कानून निर्माण जटिल भएकाले समय लागेपनि सुझावहरु कार्यान्वयन भएको बताए ।

उनले भने, ‘सुझावहरु कार्यान्वयन नभएका होइनन् । धेरै भएका छन् । तर कतिपय कानून निर्माण जटिल पनि हुन्छन् । यही वर्ष हुन्छ भनेर लेख्ने वित्तिकै टुङ्गिन्छ भन्ने हुदैँन् ।’

 

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...