Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

Machhapuchchhre Bank Limited

 

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशीक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई स्वदेश भित्र्याउनुपर्ने बताएका छन् ।

काठमाडौं टेक्नीकल स्कुलको उद्घाटन समारोहमा बोल्दै उनले वैदेशिक रोजगारीबाट फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्नुपर्ने भन्दै यस्तो बताएका हुन् ।

उनले भने,‘अब सोच्ने भनेको दश वर्षमा दश लाख जनशक्ति तयार गर्ने मात्र होइन । दश वर्षमा वैदेशिक रोजगारमा गएका नेपालीले सिकेका सीप, श्रम र पुँजीलाई मुलुकमा ल्याएर कसरी विकास निर्माण गर्ने भन्ने कुरा सबैभन्दा पहिलो प्राथमिकता हो । जाने मान्छे जाँदै गर्छन तर फर्केर आएका मानिसलाई नफर्कने वातावरण तयार गर्न यो दश वर्ष हामीले लिन खोजेको छौं ।’

उनले थप अगाडि भने,‘वैदेशिक रोजगारबाट फर्केलाई स्वदेशमा उद्यमशिलता छ, पुँजीको कमि हुँदैन र कामको कमी हुँदैन भन्ने विश्वास चाँही दिलाउन सक्नुपर्छ । यो विश्वास सरकारले होइन निजी क्षेत्रले दिलाउँछ ।

त्यसैले नीजि क्षेत्रसँग सहकार्य गरेको हौ ।’यस्तै, नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष चन्द्र ढकालले वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स्लाई बढाउने उद्देश्यले काम गरिरहेको बताए । उनले नेपालको गरिबी घटाउने महत्वपुर्ण स्रोत रेमिट्यान्स् भएको पनि बताए ।

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:०२

  काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२÷०८३ को...

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक तथ्यांक

आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तकमा अद्यावधिक...

वि.सं.२०८२ वैशाख ७ आइतवार १७:०६

  काठमाडौं । प्रमुख आर्थिक सूचकको प्रयोग विधि र दिगो...