Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सीपयुत्त जनशक्ति बनाउन सकेमात्र वैदेशिक लगानी आउँछ : मन्त्री भण्डारी

Machhapuchchhre Bank Limited

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति बनाउन सकेमात्र नेपालमा वैदेशिक लगानी आउने बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्ट टाइम वर्कको उद्घाटन गर्दै उनले नेपाली सीपयुक्त भए मात्र रोजगार ग्यारेन्टी हुने भन्दै सीपयुक्त जनशक्ति बनाउन सके मात्र वैदेशिक लगानी आउने बताएका हुन् ।

‘अव हामीले नयाँ कार्यक्रम लन्च गर्छौ । स्किल नेपाल, सीपयुक्त्त नेपाली यो कुरालाई अगाडि ल्याउन खोजेका छौ । जव नेपाली सीपयुक्त हुन्छ, रोजगार ग्यारेन्छी हुन्छ । हामीले स्तरीय सीपयुत्त जनशक्ति बनाउन सके मात्र वैदेशिक लगानी आउछ । श्रम मन्त्रालय भनेको त्रिपक्षीय संगठन हो ।

यसले श्रमिक र रोजगारदाताको बिचमा मध्यस्तकर्ताको भूमिका खेलेर सामञ्जस्यताको आधारमा अगाडि बढ्छौ,’ उनले भने । यस्तै उनले कारोवार र व्यापार नीजि क्षेत्रले गर्ने र सरकार पार्टनरसीपको लागि तयार भएको पनि बताए ।

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने मन्त्री पौडेलको घोषणा

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा...

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : ओली

शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने...

वि.सं.२०८२ वैशाख ८ सोमवार २०:३३

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक...

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु...

वि.सं.२०८२ वैशाख ८ सोमवार १७:२९

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र...

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना...

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव

जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:२८

  जुम्ला । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको जुम्लावासीका...

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास...

वि.सं.२०८२ वैशाख ७ आइतवार १९:१३

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै...