Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

 

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा गुणस्तरीयताको विषयमा अहिलेसम्म केही नियम नबनेको बताएकी छिन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफलमा बोल्दै उनले बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनिरहेको तर राज्य र विश्वविद्यालयको सम्बन्ध के हो भन्ने ऐन बन्न नसकेको बताइन् ।

उनले भनिन्,‘ जतिपनि शिक्षा क्षेत्रलाई विस्तार गरिरहेका छौं । त्यसको गुणस्तरीयको विषय अहिलेसम्म केहीपनि नियम बनाएका छैनौं । बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनाइरहेको छौं । तर राज्य र विश्वविद्यालयको सम्बन्धमा अझै मौन छौं ।’

त्यस्तै उनले कयौं वर्षसम्म पद उन्नती नभएर पीडित भएको उदाहरणहरु सुनाउँदै उनले बढुवाको र सुरक्षाको विषय पनि सँगसँगै छलफल गर्नुपर्ने धारणा राखिन ।

‘म आफै विश्वविद्यालयबाट आएको हुँ । त्यहाँको पीडा मलाई थाहा छ । कयौं वर्षसम्म प्रमोसन नभएर पीडित भएर गएका उदाहरणहरु छन् । त्यसैले बढुवाको कुरापनि गर्नुपर्छ । उसको सुरक्षाको कुरा पनि सँगसँगै गर्नुपर्यो,’ उनले भनिन्

 

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:३४

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा...

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

वि.सं.२०८२ असार २४ मंगलवार २०:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:२९

    काठमाडौं । बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने...

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...