CG Electronics
IME Life
NIMB

पानस हर्वल उद्योगका प्रोडक्टहरु बजारमा लोकप्रिय

NIMB
Himalayan Bank

 

काठमाडौं । जडिबुटीजन्य प्रोडक्टहरु उत्पादन गर्दै आइरहेको पानस हर्वल उद्योगले पछिल्लो समय ब्लाक वयल, केश रानी र मसाज वयल जस्ता उपभोक्तामैत्री उत्पादनहरु बजारमा ल्याएको छ ।

अत्यन्त अग्र्यानिक प्रोडक्टहरु ल्याइरहेको पानसका ती उत्पादनहरुले बजारमा राम्रो छाप छोड्न सफल भएको कम्पनीले जनाएको छ । पानसको पछिल्लो उत्पादन ब्लाक वयल कपाल झर्न रोक्न, कपालमा भएका चाँया हटाउन र कसै–कसैलाई कपाल समेत उम्रान सफल भएको कम्पनीले जनाएको छ । ४५ वटा अग्र्यानिक जडिबुटीबाट बनेको सो तेलको बजारमा माग बढीरहेको कम्पनीले बताएको छ । त्यसलाई विदेशबाट पनि अर्डर आइरहेको कम्पनीका प्रबन्ध निर्देशकले बताएका छन् ।

त्यसैगरी पानसको अर्को हर्वल उत्पादन ‘केश रानी’ खासगरी कपाल उम्रान मद्धत गर्ने प्रोडक्ट भएको कम्पनीले बताएको छ । सो प्रोडक्टले कपाल झर्न पनि रोक्ने र कपालको सुन्दरता बढाउने छ ।

सो प्रोडक्ट प्रयोग गर्ने धेरै मानिसहरु सन्तुष्ट रहेको कम्पनीले बताएको छ । कम्नीका प्रबन्ध निर्देशक एन.के भुषालले भने ‘हाम्रा प्रोडक्टहरुको ग्राहक प्रतिक्रिया राम्रो छ । हामी औषधी ब्यवस्था विभागमा दर्ता भएको कम्पनी पनि हौं । हामी ती प्रोडक्टहरुको बृहत उत्पादनमा अब जान्छौ’ ।

पानसको मसाज वयल पनि बजारमा त्यत्तिकै लोकप्रिय रहेको छ । जसले शरिरको सम्पुर्ण जोर्नी दुखाइ, बाथरोगको दुखाइ, युरिक एसिडको दुखाई, मासंपेशीको दुखाई, नसाा झमझम गर्ने समस्या लगायतमा महत्वपुर्ण काम गर्दै आएको छ । शरिरका धेरै समस्याहरुमा मसाज वयल फलदायी हुने भुसालले बताए ।

यस कम्पनीको उत्पादन बाँके जिल्लाबाट हुँदै आएको छ भने बजार प्रबद्धनको काम चाबहीलमा रहेको कर्पोरेट कार्यालयबाट हुँदै आइरहेको प्रबन्ध निर्देशक भुसालले बताए ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...