गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम चरणमा पुगेको बेला कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। गभर्नर बन्ने दौडमा सामेल रहेका भट्टले उच्च राजनीतिक तहबाट सकारात्मक संकेत पाएपछि शुक्रबार राजीनामा दिएका हुन्। डा. भट्टले “गभर्नरका लागि कार्यकारी निर्देशकबाट राजीनामा दिनुपर्ने भएकाले मैले आज राजीनामा दिएको हुँ,” भन्दै आफू अब … Continue reading गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे