Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

हिमालयन रि इन्स्योरेन्सद्वारा ४.५० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद समावेश

kumari  bank

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको वैशाख २२ गते सम्पन्न सञ्चालक समितिको ७१ औं बैठकले ४.५० प्रतिशत बोनस शेयर र ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रहेको छ। सो अनुसार, बोनस शेयर स्वरूप ४६ करोड ८० लाख रुपैयाँ र कर प्रयोजनका लागि नगद लाभांश स्वरूप २ करोड ४६ लाख ३१ हजार ५ सय रुपैयाँ वितरण गरिनेछ।

कम्पनीले उक्त लाभांश प्रस्ताव बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्नेछ। प्राधिकरणको स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बताइएको छ।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएस मा प्रमाणीकरण।

वि.सं.२०८२ जेठ २ शुक्रवार १६:१०

  काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा...

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा – स्टाइल, शक्ति र स्मार्टनेसको त्रिवेणी

भिभो भी ५० लाईट चाँडै नेपाली बजारमा...

वि.सं.२०८२ जेठ २ शुक्रवार ००:००

काठमाडौं, जेष्ठ ०१– नेपाली स्मार्टफोन बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन...

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को...

वि.सं.२०८२ जेठ १ बिहीवार २२:२३

काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका...

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता तथा तालिम कार्यक्रम सम्पन्न

एन आई एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३७

  काठमाडौँ । लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २३:३१

काठमाडौँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा...

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:५५

  काठमाडौँ । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आज...