CG Electronics
Ncell NPL
NIMB

जगदम्बा मोटर्सको ‘टीभीएस ग्रेट ग्रान्ड एक्स्चेन्ज एन्ड फाइनान्स मेला’

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपालमा टीभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्स्चेन्ज एन्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ ।

उक्त मेला ७ देखि १२ जेठसम्म काठमाडौं भृकुटीमण्डपमा आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकले विभिन्न आकर्षक अफरसहित आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी घर लैजान सक्नेछन् ।

 

मेला सुरु हुनु अगाडि ६ जेठसम्म नयाँ टीभीएस सवारीको प्रि–बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ बराबर उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहक अझ लाभदायक बनाउने कम्पनीको भनाइ छ ।

मेला अवधिभरि ग्राहकले पुरानो सवारीको न्यूनतम मूल्यांकन ३० हजार रुपैयाँसम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिता सहित मेलामा सबैभन्दा उच्च मूल्यांकनको विश्वस्तता दिइने छ ।

साथै, ग्राहकले ८ हजार रुपैयाँसम्मको नगद छुट १० हजारसम्मको थप मूल्यांकन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ ।

नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहार स्वरूप प्राप्त गर्नेछन् । मेलामा अफरमात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ ।

आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेल, एयर कन्डिसन हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन् ।

CG Electronics
यामाहा एक्सएसआर १५५ मा नयाँ मेटालिक ब्ल्याक रङ, आकर्षक डिजाइनसँगै शक्तिशाली इन्जिन

यामाहा एक्सएसआर १५५ मा नयाँ मेटालिक ब्ल्याक...

वि.सं.२०८२ फागुन २२ शुक्रवार ११:२३

  काठमाडौँ । यामाहा एक्सएसआर १५५ मोटरसाइकलका लागि नयाँ मेटालिक...

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

वि.सं.२०८२ फागुन २२ शुक्रवार ०२:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित खाता खोलेको छ...

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा : आईपीओ प्रस्ताव, सञ्चालक नियुक्ति र वार्षिक वित्तीय विवरण पारित गर्ने

दि निलय होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा...

वि.सं.२०८२ फागुन २० बुधवार ०९:०४

  काठमाडौं । दि निलय होटल्स लिमिटेड ले आईपीओ (प्रारम्भिक...

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार २०२६ मा बजारमा आउने तयारी

टाटा मोटर्स का तीन नयाँ इलेक्ट्रिक कार...

वि.सं.२०८२ फागुन २० बुधवार ०८:५०

  काठमाडौं । भारतीय अटो निर्माता टाटा मोटर्स ले सन्...

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखसम्म बिमा व्यवस्था

वि.सं.२०८२ फागुन २० बुधवार ०८:४८

  काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

नेपालमा सार्वजनिक भयो बहुप्रतिक्षित सीएफमोटो ४५० सीएलसी बाइक

नेपालमा सार्वजनिक भयो बहुप्रतिक्षित सीएफमोटो ४५० सीएलसी...

वि.सं.२०८२ फागुन १९ मंगलवार २३:४५

    काठमाडौं । नेपालका लागि सीएफमोटो बाइक को आधिकारिक...