CG Electronics
IME Life
NIMB

अलस्टार इस्पोट्र्स च्याम्पियनसिप –२०२५’ सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । अलस्टार इस्पोट्र्स नेपालको आयोजनामा ‘अलस्टार इस्पोट्र्स च्याम्पियनसिप २०२५’ सम्पन्न भएको छ ।

टुर्नामेन्टमा पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र इ–फुटबल प्रमुख गेमहरूमा प्रतिस्पर्धा भएको छ । जस अन्तरगत पब्जी मोबाइलमा टिम दादाले उपाधि जितेको छ ।

त्यसैगरि सरी ल उपविजेता बनेको छ । जेरो फेयर तेश्रो बन्न सफल भएको छ । त्यसैगरि, मोबाइल लिजेन्ड्समा फोनिक्स नेपाल विजयी भएको छ । चिनिस कि फिनिस उपविजेता बनेको छ । ई स्पोर्टस फुटवलमा रिजवान श्रेष्ठ विजयी भएका छन् । आशिष केसी उपविजेता बनेका छन् ।

विजेताहरूलाई २५ हजार रुपैयाँ भन्दा बढी नगद पुरस्कारसहित मेडल सटिफिकेटस्, ट्रफीले सम्मान गरिएको छ । पछिल्लो केही समययता ई–स्पोर्टस्को लोकप्रियता बढ्दै गएको छ । प्रतियोगितामा सहभागी हुन प्लस टु दिएर बसेकाहरुलाई निःशुल्क प्रदेश दिइएको थियो ।

‘ई–स्पोर्टस्’ भनेको विद्युतीय माध्यमबाट खेलिने खेल हो । विज्ञान र प्रविधिको विकाससँगै ई–स्पोर्टस् विश्वव्यापी रुपमा फैलिरहेको र अमेरिका जापान, कोरिया, चीन भारतजस्ता देशहरुमा व्यवसायिक ई–स्पोर्टस् सबैभन्दा बढी खेलिने भएकाले नेपालमा पनि यसको सुरुवात गरिएको छ । त्यसपछि टीभी गेमहरु भयो, भिडिओ गेमहरुबाट सुरुवात हुँदै गएपछि सन् २००० को दशकपछि यसको विस्तृत रुपमा विकास भएको पाइन्छ ।

विश्वमा यसको अवस्थाको बारेमा कुरा गर्नुपर्दा लगभग ६०–७० देशमा स्पोर्टस्को रुपमा यसलाई सरकारले मान्यता दिइसकेको छ । नेपालमा पनि शिक्षा सगै ई खेललाई पनि संगसगै लैजान उक्त खेलको आयोजना गरिएको अलस्टर ई स्पोर्टस संस्थाले जनाएको छ ।

 

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...