ntc.net.np
Ncell NPL
NIMB

दशैं–तिहार अफर : हुन्डाई गाडीमा ८ लाखसम्म छुट, स्क्र्याच कार्डबाट १० लाखसम्म नगद

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको दशैं–तिहार अफर सार्वजनिक गरेको छ। दशैं सुरु हुन अझै एक महिनाभन्दा बढी बाँकी छँदै कम्पनीले आकर्षक फेस्टिभल अफर घोषणा गरेको हो।

नयाँ अफर अन्तर्गत हुन्डाईको कुनै पनि नयाँ गाडी खरिद गर्दा ग्राहकले सीधै ८ लाख रुपैयाँसम्म छुट पाउनेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म अतिरिक्त नगद छुट र २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस समेत प्राप्त गर्न सकिनेछ।

त्यसैगरी, गाडी खरिद गर्ने ग्राहकलाई १ वर्षको कम्प्रिहेन्सिभ इन्सुरेन्स र रोड ट्याक्स निःशुल्क पनि उपलब्ध गराइनेछ।

यस अफरमार्फत दशैं–तिहारलाई अझ विशेष बनाउन हुन्डाईले ग्राहकलाई आकर्षक छुट र अतिरिक्त नगद उपहार जित्ने अवसर दिन आह्वान गरेको छ।

हाल हुन्डाईले नेपाली बजारमा मेड इन नेपाल क्रेटा र भन्यूका साथै क्रेटा इलेक्ट्रिक, आयोनिक ५, र ग्रान्ड आई१० निओसजस्ता मोडल उपलब्ध गराउँदै आएको छ।

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:३७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव...

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३४

  काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा...

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३१

काठमाडा । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको...

रमादा इटहरीमा ‘द ग्रान्ड काउन्टडाउन २०८३’ आयोजना हुने

रमादा इटहरीमा ‘द ग्रान्ड काउन्टडाउन २०८३’ आयोजना...

वि.सं.२०८२ चैत २६ बिहीवार २२:२६

  काठमाडौं। रमादा बाई विन्धाम इटहरी पशुपति मार्गले यस वर्षको...

नेप्से र टाइम फर्मास्युटिकल्सबीच सम्झौता

नेप्से र टाइम फर्मास्युटिकल्सबीच सम्झौता

वि.सं.२०८२ चैत २६ बिहीवार २२:०७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र टाइम फर्मास्युटिकल्स लिमिटेड...

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बैंकिङका लागि सहायक कम्पनी स्थापना

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बैंकिङका लागि...

वि.सं.२०८२ चैत २६ बिहीवार २१:५१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले मर्चेन्ट बैंकिङ...