CG Electronics
Ncell NPL
NIMB

कृषि विकास बैंकको १३प्रतिशत लाभांश, ‘क’ वर्गका बैंकमध्ये तेस्रो उच्च प्रतिफल

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ।

बैंकले ३.२५ प्रतिशत बोनस सेयर तथा ९.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदन गरेको हो। बैंकका अनुसार “क” वर्गका २० वटा वाणिज्य बैंकहरूमध्ये यो लाभांश दर तेस्रो उच्च प्रतिफल हो।

साधारण सभाको अवसरमा बैंक व्यवस्थापनले सम्पूर्ण ग्राहक, सेयरधनी, नेपाल सरकारको अर्थ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, बैंकको सञ्चालक समिति, नियमन निकाय, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति निरन्तर सहयोग, विश्वास र सद्भावका लागि हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

बैंकले आगामी दिनमा पनि सुरक्षित, दिगो र परिणाममुखी बैंकिङ सेवामार्फत लगानीकर्ताको विश्वास कायम राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

CG Electronics
केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने सौभाग्यशाली विजेता घोषणा

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२९

  काठमाडौं। CG Electronics अन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट...

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२५

    काठमाडौं। कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय...

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता अभिवृद्धिका लागि ब्रिटिस काउन्सिलद्वारा कार्यशाला

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२२

  काठमाडौं। साँस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालित “कल्चरल प्रोटेक्सन फन्ड”...

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न पाउने टीसीएल क्याम्पेनको तेस्रो चरणको विजेता सार्वजनिक

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:१४

काठमाडौं । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा...

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:०७

  काठमाडौं। सरकारी विज्ञापन कारोबारमा ‘३ अर्ब रुपैयाँ गायब भएको’...

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता,...

वि.सं.२०८२ माघ ९ शुक्रवार १४:४३

  काठमाडौं। एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच...