CG Electronics
Ncell NPL
NIMB

Godrej Appliances ले नेपाली बजारमा भव्य उपभोक्ता अभियान सुरु, ICC T-20 विश्वकपको खेल हेर्न मुम्बई यात्रा जित्ने अवसर

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। विश्वविख्यात र विश्वसनीय ब्रान्ड Godrej Appliances ले नेपाली उपभोक्तालाई खरिद निर्णय गर्न प्रेरित गर्दै अविस्मरणीय अनुभवसँग जोड्ने उद्देश्यले ‘Make a Thoughtful Choice, Be the Loudest Voice’ नामक विशेष उपभोक्ता अभियान नेपाली बजारमा सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय मंचमा टिमले गरिरहेको प्रयासलाई देशव्यापी समर्थन र चियरअपले मनोबल बढाउँछ। यो यात्रा पुरस्कार मात्र होइन, सम्पूर्ण नेपाली प्रशंसकको उत्साहको प्रतिनिधित्व गर्नेछ।

अभियानको मुख्य आकर्षण: ICC T-20 विश्वकप 2026 हेर्ने सुनौलो अवसर
यस अभियानको सबैभन्दा रोमाञ्चक विशेषता भनेको ICC T-20 विश्वकप 2026 को एक महत्वपूर्ण खेल प्रत्यक्ष हेर्ने मौका हो। अभियान अवधिमा सहभागी हुने भाग्यशाली ग्राहकले मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आयोजना हुने T-20 अन्तर्राष्ट्रिय खेल प्रत्यक्ष अवलोकन गर्न ५ दिने मुम्बई यात्रा जित्नेछन्। यो अवसर नेपाली क्रिकेट प्रेमीहरूका लागि सपना साकार हुने अनुभव हुनेछ।

खरिदसँगै निःशुल्क आकर्षक उपहारहरू
अभियान अवधिभर Godrej Appliances का उत्पादन खरिद गर्दा ग्राहकहरूले निम्न उपहारहरू प्राप्त गर्नेछन्:
• Front Load Washing Machine: ३ केजी Ariel डिटर्जेन्ट निःशुल्क
• Top Load तथा Semi-Automatic Washing Machine: इलेक्ट्रिक केतली निःशुल्क
• Air Conditioner: निःशुल्क इन्स्टलेसन

Luckydraw मा सहभागी हुन ग्राहकले:
Godrej[Space][Warranty Card No.][Space][Product Name][Space][Customer Name][Space][Address] टाइप गरी 31003 मा SMS पठाउनुपर्नेछ।

यो अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ। नेपालमा Godrej Appliances का सम्पूर्ण उत्पादनहरू CG Electronics मार्फत आधिकारिक रूपमा उपलब्ध छन्, जसले गुणस्तर, सेवा र वारन्टीको सुनिश्चित गर्दछ।

CG Electronics
नेपाल एसबिआई बैंक लि. को घ्याङलेख शाखा, सिन्धुलीमा लुटपाट

नेपाल एसबिआई बैंक लि. को घ्याङलेख शाखा,...

वि.सं.२०८२ माघ ३ शनिवार १३:१४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सिन्धुलीस्थित घ्याङलेख शाखा, बागमति...

बैंक कर्मचारीमाथि बढ्दो आक्रमण : राष्ट्र बैंक सक्रिय, प्रहरीसँग छलफल

बैंक कर्मचारीमाथि बढ्दो आक्रमण : राष्ट्र बैंक...

वि.सं.२०८२ माघ ३ शनिवार १३:०२

काठमाडौं । पछिल्ला केही महिनादेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि...

निष्क्रिय कर्जा वर्गीकरण अवधि घटायो राष्ट्र बैंक, अब ३ महिनामै असल वर्गमा उकास्न सकिने

निष्क्रिय कर्जा वर्गीकरण अवधि घटायो राष्ट्र बैंक,...

वि.सं.२०८२ माघ ३ शनिवार १२:५५

  काठमाडौँ। नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको पुनर्वर्गीकरण अवधि छोट्याउँदै...

कामना सेवा विकास बैंकद्वारा आधारभूत स्वास्थ्य केन्द्र, झापालाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा आधारभूत स्वास्थ्य केन्द्र,...

वि.सं.२०८२ माघ ३ शनिवार १२:४६

  झापा। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग...

वि.सं.२०८२ माघ ३ शनिवार ०८:२३

  माघ २, चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती...

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा ‘क्रिएटरस् मेला’

एनसेल र अमेरिकी दूतावासको सहकार्यमा तीन सहरमा...

वि.सं.२०८२ माघ ३ शनिवार ०८:१८

काठमाडौँ।एनसेलले नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा नेपालका तीन सहरमा ‘क्रिएटरस् मेला’...