CG Electronics
Ncell NPL
NIMB

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यमशीलता विकासका लागि सम्झौता

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । कुमारी बैंक लिमिटेड र वीनरक इन्टरनेशनलबीच उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि सम्झौता भएको छ। दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यका साथ दुवै संस्थाबीच उक्त सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार दुवै संस्थाले लक्षित समुदायमा उद्यमशीलता विकास, वित्तीय साक्षरता अभिवृद्धि, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण तथा बैंकयोग्य व्यवसायिक योजना निर्माणमा सहकार्य गर्नेछन्।

दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले यस सहकार्यले लक्षित समूहको वित्तीय समृद्धि बढाउन सहयोग पुग्ने बताउनुभयो। कुमारी बैंक दिगो बैंकिङ, वित्तीय समावेशीकरण तथा स्थानीय उद्यम प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

हाल कुमारी बैंकका देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखाविहीन बैंकिङ सेवा केन्द्र, ३१७ एटिएम तथा १,१०० भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा रहेका छन्। डिजिटल बैंकिङ सेवामार्फत बैंकले ग्राहकलाई सहज सेवा प्रदान गर्दै आएको छ।

CG Electronics
चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:२७

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले...

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन तयारी

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:०२

  काठमाडौँ । मोरङको विराटचोक मा सञ्चालित नेपालीरिका होटेल लिमिटेड...

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल...

वि.सं.२०८२ माघ २९ बिहीवार २३:०३

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई...

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण : सञ्चालन आय बढ्दा खुद नाफा घट्यो

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण :...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५५

  काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८२/८३ को...

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो इतिहास

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५०

  काठमाडौँ। प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप...

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित मासिक सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:४४

  काठमाडौँ । याङ्गो राइड नेपालले पछिल्ला २–३ महिनामा प्लेटफर्ममा...